खोटाङ, कार्तिक २७ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा १२ सम्म अध्ययन/अध्यापन हुँदै
वालिङ (स्याङ्जा), २८ असोज । स्याङ्जाको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि
काठमाडौँ,१३ जेठ । कृष्ण सेन ‘इच्छुक’को आज २०औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल ताप्लेजुङले अक्षयकोष स्थापना गरेको छ । कोषमा रु दुई लाख जम्मा गरिएको छ । उक्त कोषको
बागलुङ, २६ माघ । बागलुङ नगरपालिका–२ का सुन्दरी श्रेष्ठ र ताराप्रसाद श्रेष्ठले आमा भद्रकाली राजभण्डारीको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । श्रेष्ठ दम्पतीले राजभण्डारीका नाममा हालै गठित
नुवाकोट, १२ बैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिका– ११ उपल्लो तिगाउँस्थित कालिका आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष स्थापना भएको छ । महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) सम्मानप्राप्त
झापा, ५ चैत: पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु २० लाखभन्दा बढी रकम भएको छ । पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि
काठमाडौं, ७ माघ । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक नेपाली योग गुरु राजन शर्माले रु पाँच लाख राशिको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन्। दिवसको अवसरमा नेपालको
झापा, पुस १४ । मोफसलमै पहिलोपटक पत्रकार महिलाको छाता सङ्गठनका रुपमा स्थापना गरिएको नारी सञ्चार गृह झापाले स्थापना गरेको अक्षयकोषमा रु १३ लाख जम्मा भएको छ । पत्रकारिता पेशामा महिला
गोरखा, ३ कात्तिक: भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व। पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ । अमेरिकामा रहेकी स्व श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ, ज्वाइ धनीराज
काठमाडौँ, १९ जेठ । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया)को खर्च कटाएर अक्षयकोष स्थापना गरिएको बताएकी छिन् । अध्यक्ष गुरुङले गत वैशाख ७ गते
चिप्लेढुङ्गा, ७ चैत : कास्कीमा एक परिवारले उपचार अक्षयकोषको स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीको एक परिवारले आमा स्व नन्दकली भण्डारीको १३ औँ दिनको पुण्यतिथीमा वडाका गरिब, असहाय एवं
गलकोट, ५ चैत्र : बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा ३१ अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नयनका लागि ३१ शिक्षाप्रेमी तथा शुभेच्छुकले रु १५ लाख १७