Logo

Tag: अक्सिजन

अक्सिजन उत्पादक कम्पनीमा आइजीपी छड्के हान्न पुगेपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ वैशाख । अक्सिजन उत्पादक कम्पनीहरुमा सरकारले निगरानी बढाएको छ । कम्पनीमै पुगेर नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीसहितको टोलीले निगरानी गरेका हुन् ।

विस्तृत पढ्नुहोस
पर्याप्त छैनन् अक्सिजन सिलिन्डर

दमौली, २२ वैशाख: कोभिड–१९ को दोस्रो लहरको जोखिम बढ्दै गइरहेका बेला तनहुँका अस्पतालहरुमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नरहेको पाइएको छ । तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४

अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक

चितवन, २१ वैशाख: अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा

शरीरमा अक्सिजनको मात्रा कम हुँदा कस्ता लक्षण देखिन्छन् ? कुन अवस्थामा अस्पताल जाने ?

काठमाडौं, २१ बैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै आम मानिसमा त्रास बढेको छ । मानिसहरु संक्रमणबाट जोगिन सम्भव भएसम्मका विधि अपनाउन थालेका छन् । कोरोनाको नयाँ भेरियन्टसँगै संक्रमितलाई

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि

नेपालको अक्सिजन भारततिर

काठमाडौं, बैशाख १० । दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि

अक्सिजन चुहावट हुँदा भ्यान्टिलेटरमा राखिएका २२ कोरोना संक्रमितको मृत्यु

एजेन्सी, ८ वैशाख । अक्सिजन चुहावट हुँदा भ्यान्टिलेटरमा राखिएका २२ कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्रको नासिकस्थित अस्पतालमा भ्यान्टिलेटरमा आपूर्ति गरिएको अक्सिजन चुहिएको हो । अक्सिजन लिक

पाइपलाइनबाट बिरामीको बेडमै अक्सिजन

म्याग्दी, फागुन २८ । बेनी अस्पतालमा बिरामीको बेडमा अक्सिजन गरी पोर्ट जडान गरिएको छ । अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट पाइपलाइनको सहायतामा बेडनजिकै जडान गरिएको हो । बिरामीलाई आवश्यकता परेको बेलामा

कोरोना सङ्क्रमितका लागि १०४ श्ययामा अक्सिजन पाइप जडान

पोखरा, १७ कात्तिक: कोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ । पोखरामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढेसँगै जटिल

अक्सिजन खरिदका लागि साढे चार लाख सहयोग

भीमदत्तनगर, २४ पुस : कञ्चनपुरको भीमदत्तनगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक

मंगल ग्रहमा अक्सिजन भएको नासाको अनुमान

नासाले मंगल ग्रहमा अक्सिजन भएको अनुमान गरेको छ । नासाले पठाएको रोभरद्धारा आएको जानकारीमा अक्सिजन भएको जनाइएको छ । मंगल ग्रहमा मौसम अनुसार अक्सिजनको तह परिवर्तन हुने गर्छ । अक्सिजनले