काठमाडौं,२९ पुस । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी पूर्णरुपमा बन्द गर्नुपर्ने बताएको छ