खोटाङ, ३० वैशाख । हलेसी तुवाचुङ नगरपालिकाका आगलागी पीडितको सहयोगार्थ सात राजनीतिक दलको नगर कार्यसमितिले आर्थिक सङ्कलन अभियान सुरु गरेको छ । नगरपालिकामा विभिन्न समयमा
महोत्तरी, १९ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीका एक सय १० परिवार अग्निपीडितलाई सुरक्षित बासको टडकारो आवश्यकता छ । अग्निपीडितका लागि खानेकुरा, खाद्यान्न (चामल, दालसहित), लत्ताकपडा र भाँडाकुडा जुटेपनि सुरक्षित
महोत्तरी, १३ वैशाख । मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् । बुधबारको आगलागीमा एक सय घर
खोटाङ, चैत १० । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ। आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत
ताप्लेजुङ, असार २४ । पूर्वमन्त्री योगेशकुमार भट्टराईको पहल तथा ताप्लेजुङका काठमाडौंवासीको सक्रियतामा संकलित २१ लाख रुपैयाँ दोभान बजारका अग्निपीडितले पाउने गरी हस्तान्तरण गरिएको छ। मेरिङदेन गाउँपालिकास्थित दोभान बजारका अग्निपीडितका लागि
तनहुँ, १० बैशाख । घर जलेर टहरोमा बस्दै आएका तनहुँको आँबुखैरेनी गाउँपालिका–६ का सन्तबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाले भुजेल परिवारलाई बुधबार खाद्यान्न तथा नगद प्रदान
सुर्खेत, माघ १५ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी आज अग्निपीडितलाई राहत लिएर घटनास्थल तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका छन् । मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा