Logo

Tag: अग्निप्रसाद सापकोटा

सभामुख सापकोटाद्वारा विपद् प्राधिकरणका पदाधिकारीसँग छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ असार: सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको शुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएका पक्षसँग छलफल गरेका छन्।

विस्तृत पढ्नुहोस
‘राष्ट्रपतिलाई अधिकार छैन’

काठमाडौं, असार ४ । सभामुख अग्निप्रसाद सापकोटाले संविधानले राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नदिएको दाबीसहित बिहीबार सर्वोच्च अदालतमा लिखित जबाफ पेस गरेका छन्। सर्वोच्च अदालतमा

सभामुखले बोलाएको सर्वदलीय बैठक सम्पन्न, कसले के भने ?

काठमाडौं, २८ जेठ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । आजको छलफलमा सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था र अब कसरी अघि बढ्ने ? भन्नेबारे

सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्ने

काठमाडौं, २६ जेठ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई छलफलका लागि बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयले जनाएअनुसार समसामयिक विषयका लागि छलफल गर्न भन्दै

आवश्यक परे सार्वभौम अधिकार प्रयोग गर्छुः सभामुख

काठमाडौं, जेठ १४ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताएका छन् । संसद् विघटनको विषयमा सभामुख सापकोटाले नयाँ वानेश्वरस्थित संसद् भवनमा संविधानविद्हरूसँग परामर्श

प्रतिनिधिसभा जोगाउन जनमत सिर्जना गर्न सभामुखलाई सुझाव

काठमाडौँ, १३ जेठ: सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको परिधिभित्र रही प्रतिनिधिसभा जोगाउने भूमिकामा जनमत सिर्जना गर्ने कार्यमा केन्द्रित रहन सुझाव दिइएको छ । संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार नभएपछि

नेम्वाङ अनुपस्थित पूर्वसभामुख बैठकको निष्कर्षः प्रतिनिधि सभा विघटन असंवैधानिक

काठमाडौं, ११ जेठ ।सभामुख अग्निप्रसाद सापकोटाले डाकेको पूर्वसभामुखहरुको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । आज बसेको बैठकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने अनुपस्थित थिए । उनी नेकपा

कोभिडविरुद्ध लड्न सभामुख सापकोटाको पहल

सिन्धुपाल्चोक, ९ जेठ: सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोकमा कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तारन्तरण गरिएका छन् । अक्सिजन प्लान्ट स्थापनाको काम अघि पनि बढेको छ

संसद् विघटन असंवैधानिक कदम भएको भन्दै सभामुख सापकोटाले निकाले वक्तव्य

काठमाडौं, ८ जेठ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हिजो मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको संज्ञा दिएका छन् ।

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै

सिन्धुपाल्चोक, ७ जेठ: सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा

रिक्त संवैधानिक आयोगमा पदाधिकारी सिफारिस

काठमाडौँ, २६ वैशाख: संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा

सभामुख सापकोटाको नेगेटिभ रिपोर्ट

काठमाडौँ, २३ वैशाख: यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा गरिएको कोरोना पिसिआर परीक्षणमा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ । परीक्षणमा