काठमाडौँ, १७ कात्तिक: सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको
सिन्धुपाल्चोक, १६ असोज: सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन् । बिहीबार सदरमुकाम चौतारामा भएको
काठमाडौं, १४ असोज । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ । सिंहदरबारस्थित सभामुखकै कार्यकक्षमा बझाङ बलात्कार
काठमाडौं, १३ असोज । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण
नेपालको संविधानले परिकल्पना गरेअनुसार जनप्रतिधिमूलक संस्थाको सर्वोच्च निकायको रुपमा सङ्घीय संसद् क्रियाशील छ । संविधान कार्यान्वयन गराउन र केही कमजोरी भए सुधार गर्ने निकायका रुपमा समेत यही संस्थालाई लिइन्छ ।
काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत मजर जाभेदबीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुइदेशबीचको सम्बन्ध, सहकार्य र
काठमाडौं, २८ भदौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातीको भीषण पहिरोको स्थगलत अवलोकन गरेका छन् । पहिरोले
सिन्धुपाल्चोक २८ भदौः सभामुख अग्निप्रसाद सापकोटा आज बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिए ।उनले भौगोलिक अध्ययन
काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकाका सांसदहरुले आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् । उनीहरुले सभामुख सापकोटालाई भेटेर कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका र भैरहेका कामको अनुगमन
सिन्धुपाल्चोक, भदौ १७ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र
वाग्मती, ९ भदौ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितहरुको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि
काठमाडौं, १ भदौ । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनस्र्थापनाका विषयमा छलफल भएको छ । हिजो (आईतबार) सिंहदरवारस्थित् सभामुख सापकोटाको कार्यकक्षमा भएको