Logo

Tag: अग्निप्रसाद सापकोटा

एमसिसी बहसमै, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ : सभामुख सापकोटा

काठमाडौँ, ३ चैत : सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गरेका छन् । सिंदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा

विस्तृत पढ्नुहोस
गणपूरक सङ्ख्या नपुग्दा सदन स्थगित

काठमाडौ, फागुन १९ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गरेका छन् । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले

सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारास प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौँ, ८ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिला

सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट

काठमाडौँ, ६ फागुन : सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा

नेपालको संविधान प्रगतिशील र समावेशी छः जापानी राजदूत साइगो

काठमाडौँ, २१ माघ : प्रतिनिधिसभा सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले

संसदको गरिमा उच्च राख्ने सभामुख सापकोटाको प्रतिबद्धता

काठमाडौँ, १९ माघ : सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तरराष्ट्रिय सम्बन्ध समितिका

प्रहरी समायोजनको बाटो खुल्दै

काठमाडौं, १६ माघ । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले सभामुख नहुँदा प्रमाणीकरणको प्रक्रिया रोकिएका चार विधेयक प्रमाणित गरेका छन् । सङ्घीय संसद्को तेस्रो अधिवेशनबाट पारित भएका पाँचमध्ये चार विधेयक सभामुख सापकोटाले

पदभार सम्हालेपछि सभामुख सापकोटाले भने : एमसिसीबारे हतार गर्नुपर्दैन्

काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले आफ्नो पदभार सम्हालेका हुन् ।

सभामुख विरुद्धको रिटमा न्यायाधीश सपना प्रधान मल्लले सुनुवाई गर्ने

काठमाडौं,माघ १३ । सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको इजलास न्यायाधीश सपना प्रधान मल्लले सुनुवाई गर्ने भएका छन् ।गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश

सभामुख सापकोटाको शपथ सोमबार

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको बुझिएको

संसदको गरिमालाई कायम राख्छु : नवनिर्वाचित सभामुख सापकोटा

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार

सापकोटा सभामुखमा निर्विरोध निर्वाचित(भिडियोसहित)

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख