Logo

Tag: अग्नि सापकोटा

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० माघ । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुखका उमेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर

विस्तृत पढ्नुहोस
सिंहदरबारको भ्रष्टाचार तलसम्म पुग्यो, उपसभामुखमा हाम्रो दाबी छैन् : केसी

काठमाडौं, ७ माघ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले लामो समयपछि सभामुखको निकास निस्किएको सुनाउँदै नेकपाले योग्य उम्मेद्धवार बनाएको स्पष्ट पारे । उनले भने,‘अब हामीले यसको बारेमा

अग्निको प्रस्तावक सुवास, समर्थकमा राजपा नेता कर्ण

काठमाडौं, ७ माघ । अग्नि सापकोटा संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभामुखको उम्मेदवारी दर्ताका लागि पुग्दा पर्व सभामुखहरु सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्तीमगर पनि पुगेका थिए । नेकपा सचेतक

‘हत्या आरोपित’ सापकोटा सभामुख प्रस्तावित

काठमाडौं, माघ ६ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपां) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका

१५ वर्ष शिक्षक, २ पटक मन्त्रि : अब सभामुख

माघ ५, काठमाण्डौ । संसद नेतृत्व बिहीन भएको करिव चार महिनापछि नेतृत्व चयन हुंदैछ । संसदको सबैभन्दा ठूलो दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अडानबाट पछाडी हटेपछि

अबको सभामुख अग्नि सापकोटा

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने

काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने सहमति भएको छ । सापकोटा अध्यक्ष दाहालका

सभामुख पूर्व माओवादीकै पोल्टामा, अग्नि सापकोटाको नाम सारिदै

काठमाडौं, २६ पौष । लामो समययता परेको सभामुख चयनको गाँठो फुकेको छ । नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठक बसेर उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेपछि गाँठो फुकेको

सभामुखमा नेम्वाङ, सापकोटा र तुम्बाहाम्फेमध्ये कस्ले मार्ला बाजी ?

काठमाडौं, १३ पौष । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अझै राजीनामा दिएकी छैनन् । जबसम्म सभामुख कस्लाई बनाउनेबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र सहमति हुन्न तबसम्म उनले राजीनामा नदिने बुझिएको छ ।

दाहालद्वारा ओलीसामू सभामुखमा अग्नि सापकोटाको नाम प्रस्ताव

काठमाडौं, १० पुष । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुखको निर्वाचन प्रक्रिया भोलिबाट सुरु हुँदैछ । तत्कालिन् सभामुख कृष्णबहादुर महरा महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा अहिले प्रहरी हिरासतमा छन् । संसदको ठूलो

सभामुखमा ओलीले सुवास, प्रचण्डले अग्निको नाम सारे

काठमाडौं, २६ मंसिर । संसदको हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निश्चित भएको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्थाका कारण उपसभामुख तुम्बाहाम्फेले राजीनामा

वामदेव गौतमलाई सनक चल्छ-अग्नि सापकोटा

नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता अग्नी सापकोटा अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् । उनीसँग नेकपाको सिद्धान्त र नीतिका अलावा पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले लिएको विशेष