Logo

Tag: अदुवा खेती

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

-रिपोर्टर्स नेपाल/संवाददाता

फिक्कल (इलाम), १४ चैत । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो

विस्तृत पढ्नुहोस
उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

बागलुङ, माघ १२ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबिच बागलुङको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक

अदुवामा रोग लागेपछि विकल्प खोज्दै किसान

इलाम, पुस १४ । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन्

गाउँबाटै छ करोडभन्दा बढीको अदुवा बिक्री

रुकुमपश्चिम, पुस ११ । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख

अदुवा भन्दा पिँडालु महङ्गो

डोटी, पुस ४ ।दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ ।​ कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यतिबेला

अदुवाको भाउ घट्यो, किसानमा निराशा बढ्यो

ईलाम, फागुन १२ । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन ९४० किलो० रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार

निर्यात सहज नहुँदा अदुवा विक्रीमा समस्या

सल्यान, पुस १४। भारत निर्यात सहज नहुँदा सल्यानका किसान सस्तो मुख्यमा अदुवा विक्री गर्न बाध्य छन् । वर्षेनि करोडौंको अदुवा उत्पादन हुने जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले उचित

विदेशबाट फर्किएका युवा अदुवा खेतीमा

स्याङजा,कार्तिक १८ । देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा

अदुवा खेतीको पौने छ लाख हिनामिना गर्नेमाथि मुद्या

काठमाडौं, १० असार । अदुवा खेतीका लागि आएको रकम वास्तविक किसानलाई नदिई फर्जी किसानलाई दिएर रकम हिनामिना गर्ने अधिकृतसहित तीनजनामाथि मुद्या दायर गरिएको छ । उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले