Logo

Tag: अध्यक्ष माधवकुमार नेपाल

बीआरआईबारे माधव नेपाल: हामी डराएका छैनौं, बाँकी कुरा प्रधानमन्त्री ओलीलाई सोध्नुहोला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चिनियाँ सहयोग परियोजना बीआरआई कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन

विस्तृत पढ्नुहोस
मेटमणिको अभिव्यक्तिबारे गीत गाउँदै नहिँड्न झलनाथलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका उपमहासचिव मेटमणि चौधरीले लिपुलेक र कालापानी भारतको हो भनेर दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन

लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने अध्यक्ष नेपालको चाहना

काठमाडौँ, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न

प्रचण्डलाई माधवले भने: प्रधानमन्त्रीज्यू प्रतिनिधि सभा विघटन ठिक थियो भन्नेहरू अहिले पनि छन्, विचार गर्नुहोला

काठमाडौं,१६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझैपनि निरंकुश बन्नेतर्फ गएको भन्दै सचेत रहन आग्रह गरेका छन् । आजबाट सुरु भएको पार्टीको

एमालेले महाधिवेशन बहिष्कार गरेपछि माधव नेपालले के भने ?

काठमाडौं,१६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको दाबी गरेका छन् । आज बाट सुरु भएको एकीकृत समाजवादीको महाधिवेशन

पदाधिकारी थपिएकोबारे माधव नेपालको जवाफ: पार्टी ठूलो भयो, ठूलो भएपछि पद पनि बढ्यो

काठमाडौं,१५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी ठूलो भएका कारण पदाधिकारीको संख्या बढेको बताएका छन् । भोलिबाट सुरु हुने पार्टीको १०औं महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको पत्रकार

माधव नेपालको अपानि: एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि हुँदैछ, नेकपा एसले मात्रै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउँछ

काठमाडौं,३२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनको गरेको औचित्य पुष्टि हुँदै गएको जिकिर गरेका छन् । शुक्रबार पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका

अझैपनि पार्टी फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने त्रासमा माधव नेपाल, भन्छन्: अब हाम्रो पालो

काठमाडौं,२७ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले आफ्नो पार्टी फुटाउन अझैपनि अध्यादेश ल्याउनसक्ने आशंका व्यक्त गरेका छन् । आइतबार पार्टीले राजधानीमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व

समानता,सुरक्षा र अधिकारका लागि बलिदानीपूर्ण सङ्घर्षको गौरवपूर्ण दिन: पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं,२५ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तर्राष्ट्रिय नारी दिवसलाई समानता, सुरक्षा र अधिकारका लागि बलिदानीपूर्ण सङ्घर्षको गौरवगाथा बोकेको विशेष दिनको रुपमा उल्लेख गरेका छन् । महिला दिवसको

‘केपी ओली भन्ने मान्छेसँग मैले सकिनँ,कसैसँग जादु टुना छ भने लाग्नुस्,’

काठमाडौं,१३ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकता गर्ने प्रयास गरेपनि सफल नभएको बताएका छन् । बुधबारबाट जारी पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत

ओलीलक्षित माधवको टिप्पणी- बयलगाडा चढेर अमेरिका जानु र राजतन्त्र ढाल्नु उस्तै-उस्तै भन्दै थिए, तर हामी अघिबढ्यौं

काठमाडौं,११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बयलगाडा चढेर अमेरिका जानु र राजतन्त्र ढाल्नु उस्तै उस्तै भन्नेहरुको मानसिकतालाई चिर्दै आफूहरु अगाडि बढेको स्मरण गरेका छन् । पार्टीको आजबाट

निराश कार्यकर्तालाई माधव नेपालको ढाडस: हाम्रो पार्टी पहिलो छैन तर १० सिट जित्नु चानचुने कुरा होइन

काठमाडौं,११ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसकेपनि निरास नहुन कार्यकर्तालाई ढाडस् दिएका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कार्य समितिको