Logo

Tag: अनलाइन

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३२ जेठ । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश

विस्तृत पढ्नुहोस
अनलाइनबाट कोरोना सङ्क्रमित भर्ना

महोत्तरी, २६ जेठ : मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा

‘भर्चुअल’ अध्यापन गराउन शिक्षकलाई तालिम

लम्की, २२ जेठ : सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत अध्यापन गराउन शिक्षकलाई ‘भर्चुअल’ तालिम दिन शुरु गरेको छ । सो विश्वविद्यालयले आजदेखि १० दिने तालिम दिइ अगामी असार १ गतेदेखि कक्षा

अनलाइनबाटै कर तिर्न सकिने

काठमाडौँ, २२ जेठ । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र

ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने

काठमाडौँ १८ जेठ : कोभिड—१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने

शिक्षकलाई अनलाइन तालिम

काठमाडौँ, ८ जेठ : बन्दाबन्दीका समयमा अनलाइन प्रविधिबाट शिक्षण सिकाइका लागि शिक्षकहरु विभिन्न तालिम र प्रशिक्षणमा जुटेका छन् । सूचना, सञ्चार र प्रविधिसँग अभ्यस्त हुँदै विद्यार्थीलाई सिकाइमा निरन्तर जोड्न शिक्षकका

त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच

काठमाडौँ, २८ वैशाख । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित

अनलाइन माध्यमबाट कक्षा ८ नतिजा सार्वजनिक

लमही, १८ वैशाख : तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले लिएको नगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ । लकडाउनलाई ध्यानमा राखी उपमहानगरपालिकाले अनलाइनबाट नतिजा सार्वजनिक गरिएको हो ।

एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

खस्यौली, २९ चैत :बन्दाबन्दी (लकडाउन)का कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु

विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त गराउन सरकार प्रयत्नशील: मन्त्री पोखरेल

काठमाडौँ, २८ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन् । उनले विद्युतीय

एनआईसी एशियाको वल्र्ड र अर्बिट रेमिटको सहकार्यमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौं, २७ चैत । वल्र्ड रेमिट र अर्बिट रेमिटमार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहनुभएका नेपालीले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै

आजदेखि अनलाइनबाटै राजश्व सङ्कलन

१ पुस : इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिँदैछ । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको हो । नगरपालिकाको काम छिटो