काठमाडौं, १९ साउन । नेप्से आज उच्च अंकले बढेको छ । आज ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ