Logo

Tag: अफगानिस्तान

अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित

-रिपोर्टर्स नेपाल/संवाददाता

काबुल, ४ असोज : अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका

विस्तृत पढ्नुहोस
अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

३ असोज : चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । उनले भनेका छन् आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध

३ असोज : शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । त्यहाँको अवस्था दिन प्रतिदिन खराब हुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि

तालिवानले हटायो महिला मन्त्रालय

एजेन्सी, २ असोज। अफगानिस्तानमा नवगठित तालिवान सरकारले महिला मन्त्रालय हटाएको छ । धार्मिक कट्टर मान्यता कार्यान्वयन गराउन शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएको हो । तालिवानले शुक्रबार महिला मामिला मन्त्रालय हटाएर

अफगानिस्तानमा विद्यालय खुल्न थाले

२ असोज: तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन् । अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र

अफगानिस्तानमा एक करोड बालबालिकालाई मानवीय सहयोगको आवश्यकता

२ असोज: अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ ।संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाट समेत धेरै बालबालिकाहरू वञ्चित हुने

‘अफगानिस्तान चलाउन तालिवानलाई समय दिनुपर्छ’

१ असोज : पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिवानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताएका छन् । बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा

काबुल पावरप्लान्ट नजिक सातवटा मिसाइल दागिए

एजेन्सी, १ असोज । अफगानिस्तानको राजधानी काबुलस्थित रहेको पावर प्लान्ट नजिक सातवटा मिसाइल आक्रमण भएको छ । काबुलको उत्तरपश्चिम क्षेत्रमा रहेको पावर प्लान्ट नजिक बिहीबार सातवटा मिसाइल आक्रमण भएको प्रत्येक्षदर्शीहरुले

तालिवानसँग सहकार्य गर्न विश्व समूदायलाई पाकिस्तानको आग्रह

एजेन्सी, ३१ भदौ । पाकिस्तानकै बलमा तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेको पुष्टि हुने गरी गतिविधिहरु बढ्न थालेको छ । पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका प्रमुख फैज हमिद तालिवान सरकार नबन्दै काबुल

अफगानिस्तानबाट छ लाख ३४ हजार अफगानी विस्थापित

३१ भदौ : अफगानिस्तानबाट यस बर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार

सिआइएले भन्यो– अल–कायदा अफगानिस्तानमा पुनः संगठित हुँदै

एजेन्सी, ३१ भदौ । अफगानिस्तानमा अल–कायदा पुनः संगठित भइरहेको अमरिकी गुप्तचर निकाय सिआइएले जनाएको छ । निकायले बुधबार उक्त विषयको जानकारी गराएको हो । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अल–कायदाको केही

तालिवान सत्तामा आएलगत्तै विवाद, नेताहरुबीच भनाभन

एजेन्सी, ३० भाद्र । अफगानिस्तानमा तालिवानले सरकार बनाएको एक हप्तामै विवाद बाहिरिएको छ । तालिवानको दुई समूहबीचको विवाद खुलेको हो । तालिवानका संस्थापकमध्येका नेता मुल्लाह अब्दुल गनी बरादार र एकजना