२९ भदौ : अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले यसका लागि विश्व समूदाय गम्भीर हुनुपर्ने पनि बताएको छ
एजेन्सी, २९ भदौ । भारतले अफगानी नागरिकलाई सधै साथ दिने भारतका विदेशमन्त्री एस जयशंकरले बताएका छन् । विगतका दिनमा पनि भारतले अफगानी नागरिकलाई साथ दिएका स्मरण गराउँदै अगामी दिनमा पनि
काबुल, २८ भदौ : अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय
२८ भदौ : पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय
एजेन्सी, २८ भदौ । अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतंवादी हमलाका मुख्य योजनाकार मध्ये एक हुन् आइमान-अल-जवाहिरि । हमलाको केही महिनापछि नै अमेरिकी आक्रमणमा उनी मारिएका खबर बाहिर आएको
काठमाडौं, २८ भदौ । अफगानिस्तानको तालिवान सरकारले नयाँ शिक्षा नीति सार्वजनिक गरेको छ । तालिवान सरकाले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ शिक्षा नीतिमा पहिलोपटक अफगानिस्तानमा
२७ भदौ : तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । तर, राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक
विपिन देवः संसारमा सर्वाधिक चर्चामा रहेको विषय होः अफगानीस्तानको समस्या । उक्त मुलुकको घरेलु द्वन्द्वको पराकम्पनले विश्व राजनीतिलाई विगतमा पनि प्रभावित गरेको देखिन्छ । अफगास्तिानको भूराजनीतिक बनौटले उसको सामरिक महत्व
इस्लामावाद, २७ भदौ: पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनःशुरु गर्ने भएको छ ।पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने
काठमाडौं, भदौ २७ । अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिएका पूर्व राष्ट्रपति अशरफ घानीले अफगानिस्तानका जनतासँग माफी मागेका छन् । काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको भन्दै
काठमाडौं, भदौ २६ । अफगानिस्तानका पूर्व उप–राष्ट्रपति अमरूल्लाह सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सालेहको परिवारले आरोप लगाएको छ। सालेहका भतिजले समाचार एजेन्सी रोयटर्सलाई पठाएको सन्देशमा लेखेका छन्– ‘उनीहरूने
एजेन्सी, २५ भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएको छ । बिहीबार विमानस्थलबाट पहिलो फ्लाइट कतारको दोहा उडान भरेको हो । तालिवानले अफगानिस्तानमा कब्जा जमाएपछि काबुल