Logo

Tag: अफगानिस्तान

भोकमरीको कारण बाबुले छोरीलाई बिक्रिमा राखे

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २५ भदौ । कल्पना गर्नुहोस्, उनी कति बाध्यकारी बाबु हुन्, जसले आफ्नी छोरीलाई बेच्दैछन् । परिवार भोको परेपछि बाबुले छोरीलाई बेच्न लागेका हुन् ।

विस्तृत पढ्नुहोस
अफगानिस्तानको स्थितीले क्षेत्रीय र विश्वव्यापी सुरक्षा स्पष्ट छैन् : पुटिन

एजेन्सी, २५ भदौ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अफगानिस्तानको अहिलेको अवस्थाले क्षेत्रीय र विश्वव्यापी सुरक्षामा कस्तो असर पर्ने विषय स्पष्ट नरहेको बताएका छन् । उनले ब्रिक्सको अनलाई बैठकमा बिहीबार यस्तो

अफगानिस्तान छोडेर भागेका पूर्वराष्ट्रपति गनीले मागे जनतासँग माफी

एजेन्सी, २४ भदौ । अफगानिस्तान छोडेर यूनाइटेड अरब एमिरेट्समा (यूएई) भागेका पूर्व–राष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग क्षमायाचना गरेका छन् ।अहिले यूएईममा शरण लिइरहेका पूर्व–राष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग सामाजिक सञ्जाल

तालिवानको कब्जा पछि अफगानीहरू जागिर र पैसाको भयमा

काबुल, २४ भदौ : काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पति समेतको

महिला अधिकारवादीको समाचार सम्प्रेषण गर्ने दुई पत्रकारलाई तालिवानले निर्ममतापूर्वक कुटे

एजेन्सी, २४ भदौ । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि त्यहाँ दैनिक जस्तो महिला अधिकारवादीहरुले आफ्नो हक अधिकार सुनिश्चीत गर्ने प्रदर्शन गरिरहेको छ । उक्त प्रदर्शनलाई लिएर समाचार सम्प्रेषण गर्ने दुई अफगानी

चीन अफगानिस्तानको नवगठित सरकारसँग संवाद गर्न तयार

एजेन्सी, २३ भदौ । चीनले नवगठित तालीवानी सरकार सँग संवाद गर्न तयार रहेको बताएको छ । चीनियाँ परराष्ट्र मन्त्रालयले बेइजिङ अफगानिस्तानमा नवगठित सरकारसँग संवाद गर्न तयार रहेको बताएको हो ।

सीआइए प्रमुख र रुसका सुरक्षा सल्लाकार किन पुगे दिल्ली ?

एजेन्सी, २३ भाद्र । यतिबेला दक्षिण एशियाको राजनीतिमा एकपछि अर्को तरंग आइरहेको छ । अफगानिस्तानमा तालिवान हावी भएसँगै पाकिस्तानले प्रभाव देखाएपछि विश्वको ध्यान दक्षिण एशियामा खिचिएको छ । अतिवादी तालिवान

तालिवानको क्याबिनेटमा बुद्धमूर्ति ध्वस्त पार्ने देखि आतंकवादी घोषितहरुसम्म

एजेन्सी, २३ भाद्र । अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानले मुल्लाह मोहम्मद हसन अकुन्डको नेतृत्वमा क्याबिनेट घोषणा गरेको छ । क्याबिनेटमा कुनैपनि महिला सदस्य छैनन् । सबै कट्टरपन्थीहरु छन्

अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रका नागरिकमा सुरक्षा र स्थायीत्वको चिन्ता

इस्लामावाद, २२ भदौ: पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । तर, उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् । तालिबानी विद्रोहीले पछिल्ला केही

तालिवानले पन्जसिर कब्जा गरेकै हो ?

एजेन्सी, २२ भदौ । अफगानिस्तानको सत्ता हतियारको बलमा कब्जा गरेको तालिवानले पन्जसिर पनि कब्जा गरेको दाबी गरेको छ । काबुलमा नियन्त्रण बनाएको ३ हप्तापछि तालिवानले विरोधी समूहको आधारशक्ति रहेको पन्चसिर

पञ्जशिर कब्जा गरेको तालिवानको दाबीलाई एनआरएफद्धारा खण्डन

एजेन्सी, २१ भदौ । तालिवानले अफगानिस्तानको पञ्चशीर प्रान्त कब्जा गरेको दाबीलाई नेश्नल रेसिस्टेन्ट फ्रन्ट(एनआरएफ)ले खण्डन गरेको छ । एनआरएफले त्यस क्षेत्रमा लडाई जारी रहेको बताएको छ । उक्त विषयलाई एनआरएफले

मन्त्रीपरिषद् घोषणा कार्यक्रममा तालिवानले रुस, चीन, इरान, टर्कीलगायत अन्य देशलाई दियो निम्तो

एजेन्सी, २१ भदौ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अफगानिस्तानमा नयाँ सरकार छिट्टै गठन बारे विश्वास दिलाएको छ । मन्त्रीपरिषद् घोषणा कार्यक्रममा तालिवानले रुस, चीन, इरान, टर्कीलगायत अन्य देशलाई तालिवानले निम्तो