Logo

Tag: अफगानिस्तान

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा

-रिपोर्टर्स नेपाल/संवाददाता

२१ भदौ: संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिवानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएका छन् । उनले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका

विस्तृत पढ्नुहोस
पञ्चशीरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएका छौँ : तालिवान

एजेन्सी, २१ भदौ । अफगानिस्तानको पञ्चशीर प्रान्त आफ्नो नियन्त्रणमा भएको तालिवानले दाबी गरेको छ । तालिवानका प्रवक्ता जबिबुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार जानकारी दिएका हुन् । उनको भनाईलाई उदृत

तालिवान लडाकूद्वारा गर्भवती प्रहरीको हत्या

एजेन्सी, भदौ २१। अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ । मध्ये घोर

अफगानिस्तान मामलामा छलफलका लागि जी सेभेनले दियो रुस र चीनलाई निम्तो

एजेन्सी, २० भदौ । अफगानिस्तान मामलामा छलफल गर्न अगामी हप्ता हुने जी सेभेनको बैठकमा रुस र चीनलाई समेत निमन्त्रणा दिइएको छ । जापानी विदेशमन्त्री टोसिमिट्सु मोटेगीले आइतबार जापानी टेलिभिजनसितको कुराकानीमा

अफगान राष्ट्रिय ध्वजावहाक विमानद्वारा अवरूद्ध आन्तरिक उडान पुनः सुरु

काबुल, २० भदौ: अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएकोे स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ । “एरियाना

पञ्चशीरमा ६ सय तालिवान लडाकु मारिएको दाबी

एजन्सी, २० भदौ । पञ्चशीरमा नियन्त्रण बनाइरहेको तालिवान विरोधी फौज अग्ला पहाडहरुबाट उक्त उपत्यकाको रक्षा गरिरहेको छ । पछिल्लो भीडन्तमा ६ सय तालिवानी लडाकु मारिएको बताइएको छ । शनिवार भएको

अफगानिस्तानका विभिन्न प्रान्तमा महिला अधिकारवादीहरुको प्रर्दशन

काठमाडौं, २० भदौ । महिला अधिकारवादीहरुले अफगानिस्तानको कबुलमा निरन्तर प्रर्दशन गरिरहेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केही दिनयतादेखि सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम

तालिवान पञ्चसिर कब्जा गर्न विफल, विरोधी फौजद्वारा कडा प्रतिरोध

एजेन्सी, २० भदौ । अफगानिस्तानको पन्चसिर प्रान्त नियन्त्रणमा लिने तालिवानको प्रयास विफल भएको छ । तालिवानले चारैतर्फ घेरेर आक्रमण गरेर पन्चसिर उपत्यकाभित्र छिर्दा ठूलो क्षति व्यहोरेको छ । क्षति व्यहोरेपछि

पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका प्रमुख किन काबुल पुगे

एजेन्सी, १९ भदौ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि पाकिस्तान सबैभन्दा खुशी देखिन्छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तालिवान सत्तामा आएलगत्तै सार्वजनिक अभिव्यक्तिमार्फत् खुशी व्यक्त गरिसकेका छन् । तालिवानसँग पाकिस्तानको

काबुलमा तालिवानविरुद्ध महिलाहरुको प्रदर्शन

एजेन्सी, १९ भदौ । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार केही महिलाहरुको समूहले तालिबान विरुद्ध प्रदर्शन गरेका छन् ।राष्ट्रपति भवनको अगाडि उभिएर उनिहरुले तालिवानविरुद्ध विरोध प्रदर्शन गर्दै सरकारमा महिलाहरुको पनि सहभागीता हुनुपर्ने

अफगानिस्तान कसरी बन्यो महाशक्तिहरुको चिहान (भिडियोसहित)

रिपोर्टर्स नेपाल विश्लेषण । अफगानिस्तान त्यस्तो देश हो जहाँ कुनै महाशक्ति टिकेनन् । जो जो छिरे ती काबुल देखि कान्दाहारसम्म धक्का खाएर फर्किए । ठूलो सैन्य शक्ति र धनराशी गुमाए

तालिवानलाई अल–कायदाको साथ

एजेन्सी, १८ भदौ । अफगानिस्तानको पञ्चशीर तालिवानको नियन्त्रणमा नपरेको एकमात्र प्रान्त हो । उक्त क्षेत्रलाई तालिवानले कब्जा गर्न प्रयास गरिरहेको छ । उसले चारैतिरबाट घेराबन्दी गरेर आक्रमण गरेको छ ।