Logo

Tag: अफगानिस्तान

पाकिस्तान अफगानिस्तानपछि काश्मिरतिर केन्द्रित

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १५ भदौ । विश्वको ध्यान अफगानिस्तानको भयावह अवस्था तिर केन्द्रित भइरहेको छ । त्यहाँ तालिवान शक्तिमा आउनुमा पाकिस्तानकै भूमिका खुलिसकेको छ । पाकिस्तानी प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
तालीवानको समयसीमा भित्रै अमेरिकाले छाड्यो अफगानिस्तान, खुसीयालीमा बन्दूक पड्काइयो

एजेन्सी, १५ भदौ । अमेरिकाले २० वर्षदेखि अफगानिस्तानमा जारी राखेको आफ्नो चालु मिशनलाई अन्त्य गरेको छ । तालीवानले अगस्ट ३१ भित्र अफगानिस्तान छाड्न अमेरिकालाई चेतावनी दिएको थियो । सोही अनुरुप

अमेरिकाको अन्तिम टोली अफगानिस्तान छाडेपछि खुशीयालीमा तालिवानीद्धारा हवाई फायरिङ(फोटोफिचर)

एजेन्सी, १५ भदौ । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकाको अन्तिम टोलीको बिदाईसँगै तालिवान समूहले खुशीयालीमा हवाई फायर र रातभर हल्ला गरेका छन् । अमेरिकी समूहले पूर्णरुपमा अफगानिस्तान छाडेपछि तालिवानीहरु खुशी भएका

अफगानिस्तान छिरेको झन्डै २० वर्षपछि अमेरिकी फौज फिर्ता

काठमाडौंं, भदौ १५ । अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । बीस वर्षे लामो बसाइपछि अमेरीकी सेना सबै आफ्नै देश अमेरीका फर्किएका हुन् ।

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित छ को मृत्यु

१४ भदौ: अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका

तालिवानी प्रवक्ताको पहिलो अन्तर्वार्ता लिने महिलाले अफगानिस्तान छाडिन्

एजेन्सी, १४ भदौ । तालिवानका प्रवक्ताको नामबारे सबै जानकार थिए । तर, उनको मुहार कस्तो होला भन्ने धेरैको चासो थियो । अगष्ट १५ मा तालिवानले अफगानिस्तान कब्जा गरेपछि तालिवानका प्रवक्ताको

अफगानिस्तानमा भारतको लगानी कति

एजेन्सी, १३ भदौ । २० वर्षदेखि अमेरिकाको प्रभुत्व रहेको अफगानिस्तानमा तालिवान पुनः सत्तामा आएको छ । अमेरिकाका मित्र देशहरुलाई समेत यो घटनाले ठूलो असर पारेको छ । दक्षिण एशियाको भूराजनीति

महिलाले ३० हजार फिटमाथि बच्चा जन्माएपछि…

एजन्सी, १३ भदौ । १५ अगस्तमा अफगानिस्तानमाथि तालिवानले कब्जा जमाएपछि त्यहाँको स्थिति भयावह भयो । त्यहाँबाट विभिन्न देशले आफ्ना नागरिक लगिरहेको छ । नागरिक लाने क्रममा बेलायततर्फ जाँदै गरेको विमानमा

तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई

अफगानिस्तान, १३ भदौ: अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थललाई तत्कालका लागि बन्द गरिएको तालिवान समूहले बताएको छ । तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय

तालिवानसँग फाइटर प्लेन, ड्रोन देखि अत्याधुनिक साना हतियारसम्म

एजेन्सी, १३ भदौ । अफगानिस्तानको राजधानी काबुलसमेतमाथि नियन्त्रण कायम गरेपछि तालिवान सँसारको त्यस्तो अतिवादी समूह भएको छ जोसँग हवाई फौज समेत छ । अफगानी सेनाले आत्मसमर्पण गरेपछि तालिवानको नियन्त्रणमा युद्धक

अमेरिकी ड्रोन आक्रमणमा ‘आइएस–के समूहका योजनाकार’ को मृत्यु

काबुल, १२ भदौ: अफगानिस्तानमा रहेको इस्लामीक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामीक स्टेट खोरसान (आइएस–के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको छ । अमेरिकाले नानगहार

सेप्टेम्बर हमलामा ओसामा बिन लादेन सम्लग्न भएको प्रमाण छैन : तालिवान

१२ भदौ: तालिवान समूहले अल कायदा प्रमुख ओसामा बिन लादेनको सेप्टेम्बर ११, २००१ मा भएका आतङ्कवादी हमलामा संलग्न भएको ‘कुनै प्रमाण नभएको’ बताएको छ । अफगानिस्तानमा आफ्नो अघिल्लो शासनका क्रममा