एजेन्सी, ३ भदौ । तालिवानले काबुल कब्जा गर्न लागेपछि विमान चढेर अफगानिस्तान छाडेका राष्ट्रपति असरफ गनीले ठूलो परिमाणको पैसा साथमै लगेको चर्चा चलेको छ ।
मकवानपुर, भदौ ३। सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७
काठमाडौं, २ भदौ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
काठमाडौं, भदौ २ । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहका उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् । स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए ।
एजेन्सी, २ भदौ । अफगानिस्तानमा बुर्काको मूल्य ह्वात्तै बढेको छ । तालिवान शक्तिमा आएपछि बुर्काको मूल्य दश गुनासम्म बढेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिवान काबुलतर्फ बढ्दै गर्दा बुर्का खरिदका
एजेन्सी, १ भदौ । तालिवानका एक सदस्यले अफगानिस्तानको एक टेलिभिजनमा महिला कार्यक्रम प्रस्तोतासँग अन्तरर्वार्ता दिएका छन् । मंगलबार अफगानिस्तानको सरकारी टेलिभिजन ‘टोलो न्युज’मा तालिबानको मिडिया टिमका एक सदस्यले अन्तरवार्ता दिएका
१ भदौ: काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । उनका
काठमाडौं, १ भदौ । अफगानिस्तानबाट कुवेत हुँदै एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेती विमान कम्पनी जजिरा एयर चार्टड गरेर उनीहरु काठमाडौं आईपुगेका हुन् । अफगानिस्तानस्थित अमेरिकी
एजेन्सी, १ भदौ । ११ सेम्टेबर २००१ मा न्यूयोर्कको जुम्ल्याहा भवनमा हमला भएबाट अमेरिकालाई ठूलो धक्का लागेको विश्लेषण भएकै थियो । विश्व व्यापार संगठनको उक्त भवनमा अलकायदाको हमलालाई अमेरिकाको आर्थिक
एजेन्सी, १ भदौ । अफगानिस्तानमा फसेका फ्रान्सेली नागरिकको उद्धारका लागि फ्रान्सले शैनिकसहितको स्पेशल विमान काबुलमा पठाएको छ । काबुलस्थित रहेको फ्रान्सेली रादूतावासले विमान काबुल हमिद करजाई विमानस्थलमा सैन्य विमान अबतरण
–जीवन भण्डारी काठमाडौँ, १ भदौ : झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका
एजेन्सी, १ भदौँ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अफगानिस्तानका अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ । तालिवानले मंगलबार उक्त घोषणा गरेको हो । तालिवानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको