तालिवानले फेरि अफगानिस्तानमा कब्जा जमाउँदैछन् । उनीहरु काबुलमा नियन्त्रणका लागि तयारी अवस्थामा छन् । काबुलको मुख्य प्रवेशद्वारहरुमा तालिवान लडाकु छन् । उनीहरु शान्तिपूर्ण सत्ता हस्तान्तरणको
एजेन्सी, ३१ साउन: अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने जनाएका छन् । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले उक्त कुरा
३१ साउन: अमेरिकी राष्ट्रपति जो बाइडेनविरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राखेका छन् । अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने
एजेन्सी, ३१ साउन । तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल छिरेका छन् । काबुललाई चारैतिरबाट घेरेपछि उनीहरु काबुल छिरेका हुन् । अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले तालिवान लडाकु काबुल छिरेको पुष्टि गरेको
३१ साउन: तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीइ प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार
एजेन्सी, ३१ साउन । अफगानिस्तानमा यद्ध सरदारहरु निकै प्रभावशाली छन् । त्यहाँको शासन सत्तामा उनीहरुकै प्रभाव हुन्छ । विभिन्न प्रान्त र सहरहरुमा युद्ध सरदारहरुकै बोलवाला छ । सोभियत फौज या
एजेन्सी, ३१ साउन । अफगानिस्तानमा महिलामाथि ठूलो विभेद छ । उनीहरुले तालिवानको शासनकालमा विद्यालय समेत जान पाएनन् । महिलाहरु कलम चलाउनबाट समेत वञ्चित गरिएको कालमा पनि महिला युद्ध सरदार थिइन्
३१ साउन: संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च ग¥यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको
एजेन्सी, ३१ साउन । अफगानिस्तान तालिवानको कब्जामा जान लागेको छ । अहिलेकै गतिमा तालिवान अगाडि बढे यसै हप्ता अफगानिस्तान उनीहरुको कब्जामा जाने निश्चितप्रायः भएको हो । तालिवानले अफगानिस्तानको मुख्य शहरमध्ये
३० साउन: अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूको नियन्त्रणमा पुगेको छ । तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा
३० साउन: तालिवान लडाकूले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्न थालेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान आइपुगेको छ । केन्द्रीय राजधानी काबुलमा रहेको अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी
३० साउन: संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिवान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गरेका छन्। उनले आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल