Logo

Tag: अफगानिस्तान

अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए

-रिपोर्टर्स नेपाल/संवाददाता

२१ साउन: सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको

विस्तृत पढ्नुहोस
सुरक्षाबल र तालिबानबीच भएको दोहोरो भीडन्तमा ४१ तालिबानी लडाकू मारिए

काबुल, १९ साउन: अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा परी ४१ जना तालिबानी लडाकू मारिएका छन् । त्यसैगरी सो भीडन्तको क्रममा अन्य ३२

तालिवानको त्यो निर्ममताः हत्यापछि २ दिनसम्म पोलमा झुण्ड्याइएका थिए पूर्वराष्ट्रपति नाजिबुल्ला

समाचार विश्लेषण । डा. मोहम्मद नाजिबुल्ला रुसको साथ पाएका अफगानिस्तानका नेता थिए । सन् १९८६ देखि १९९२ मा अफगानिस्तानको राष्ट्रपति बनेका उनी सत्तामा रहँदा रुसले फौज फिर्ता गर्न थाल्यो ।

हेल्माण्डमा सेना र तालिबानीबीच भीषण भीडन्त

१९ साउन: अफगानिस्तानको दक्षिणी हेल्माण्ड प्रान्तमा तालिबानीसँग भीषण भीडन्त जारी नै रहेको समाचारमा आएको छ । अफगानिस्तानको सेना र अमेरिकी सेनाले सो क्षेत्रमा हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मान्ड

‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’

१९ साउन: अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन्

अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

१७ साउन: अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका

सोभियत फौजले अफगानिस्तान छाड्दा पनि तालिवान अमेरिकाले छाड्दा पनि तालिवान

काठमाडौं, १७ साउन । अफगानिस्तानको आधा भन्दा बढी भू–भागमा तालिवानको नियन्त्रण कायम भइसकेको छ । मुख्य शहरहरुमा नियन्त्रणका लागि बढिरहेका तालिवानले अफगानिस्तानको शासनसत्ता कब्जा गर्ने सम्भावना बढ्दै गएको छ । यो

राष्ट्रसङ्घीय महासचिवद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा

१६ साउन: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गरेका छन् । उनले हालै अफगानिस्तानको हेरातमा संयुक्त राष्ट्रसङ्घीय कर्मचारीमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्नुका साथै सो

अफगानिस्तानको द्वन्द्वमा भारत र पाकिस्तानको सामरिक मतभेद

विपिन देव: अफगानीस्तानमा तालीवानीहरूको वर्चस्व दिन प्रति दिन बढिरहेको छ । तालिवानीहरूले अफगानी समाजलाई इस्लामीकरण गर्न र पश्चिमा प्रभावलाई न्यूनीकरण गर्न बन्दुक उठाएका थिए । तदनुरुप कुरान अनुसार अपराधीलाई दण्डित

अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकू मारिए

१४ साउन : अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकू अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् । फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकूलक्षित अफगान सुरक्षाबलले बुधबार

चीन र रुसको साथ लिन तालिवान सक्रिय, भेटे विदेशमन्त्री

एजेन्सी, १४ साउन । अफगानिस्तानको आधा भन्दा बढी भू-भागमा कब्जा जमाएका तालिवानसँग चीनको सम्बन्ध सुदृढ रहेको खुलेको छ । तालिवानी नेता मुल्ला अब्दुल घानी बाराडारको नेतृत्वको टोली चीन पुगेर त्यहाँका

तालिबानको आक्रमण विफल , २८ आतङ्ककारी मारिए

१२ साउन : अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ ।