Logo

Tag: अफगानिस्तान

अफगानिस्तानमा स्वास्थ्य सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

२ असार : संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा भएको स्वास्थ्य सहायताकर्मीको हत्याको निन्दा गरेका छन् । अफगानिस्तानको नानगाहार प्रान्तमा पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको थियो

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा पाँच पोलियोकर्मीको हत्या

१ असार : अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर

चीनद्धारा अफगानिस्तानलाई कोरोना विरुद्धको खोप हस्तान्तरण

३१ जेठ : चीनले दक्षिण एसियाको एक द्धन्द्धग्रस्त देश अफगानिस्तानलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक

काबुलमा विस्फोट पाँच व्यक्तिको मृत्यु

२९ जेठ : अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट

अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

४ जेठ : अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विदेश दूतबीच काबुलमा भेट भएको छ । उनीहरु बीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको राजधानी काबुलबाट प्राप्त

अमेरिकी विशेषदूत अफगानिस्तान र कतार भ्रमणमा

वासिङ्टन, २३ जेठ: अफगानिस्तानमा पुनर्मिलनका लागि अमेरिकाका विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तान र कतारको भ्रमणमा निस्केका छन् । अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि कतारको पनि ठूलो भूमिका हुने र विगतमा पनि कतारमा

अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोटमा परेर ११ जनाको मृत्यु

काबुल, २३ जेठ : अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ । अधिकारीहरुका अनुसार शनिबार

अफगान हिंसामा परी शनिबार १० तालिबान, ६ प्रहरी र ४ सैनिक मारिए

२२ जेठ : अफगानिस्तानका विभिन्न स्थानमा शुक्रबार र शनिबार भएका कारबाही तथा आक्रमणमणका घटनाहरुमा परेर १० जना तालिबान लडाकू र अरु ९ जना सुरक्षाकर्मी मारिएका बताइएको छ । अफगानिस्तानबाट प्राप्त

कोभिडको सङ्क्रमण नघटेपछि अफगानिस्तानका विद्यालय बन्द रहने

२१ जेठ : कोभिड–१९ सङ्क्रमण नघटेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा बन्द गरिएका विद्यालयहरु बन्दको निर्णयलाई निरन्तरता दिने बताइएको छ । यसअघि अफगानिस्तानको सरकारले दुई हप्ताको लागि विद्यालय बन्द

नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने

१९ जेठ : उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरुले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् । अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरुले सहगोग गर्दै आएका थिए । तर

अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु

काबुल, १८ जेठ : अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको बिस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका

पूर्वी अफगानिस्तानमा नौ जना तालिबानी लडाकू मारिए

काबुल, १६ जेठ : युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले आइतबार गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी