Logo

Tag: अफगानिस्तान

भीषण झडपमा दश सैनिकको मृत्यु

काबुल, २२ माघ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सोमबार तालिबान लडाकू र सेनाबीच रातभर भएको भीषण झडपमा परी कम्तीमा १० अफगान सैनिकको मृत्यु भएको छ ।

विस्तृत पढ्नुहोस
सुरक्षा कारबाहीमा आठ लडाकू मारिए

अफगानिस्तान,२१ माघ ।अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन् । कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध रहेका अफगान सरकारले सोमबार जानकारी

मुख्य कमाण्डरसहित सात लडाकू मारिएको अफगानि सेनाद्धारा दाबी

अफगानिस्तान, २० माघ । अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकूका कमाण्डरसहित सात जना मारिएका छन् ।अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरु पाँच लडाकू घाइते भएका जनाइएको छ । वक्तव्यका अनुसार

तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी

काठमाडौँ,१४ माघ । अफगानिस्तानको राष्ट्रपतिको कार्यालयले अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनुभएको जनाएको छ । विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी

तालिबानका सहसंस्थापक बरादरको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौँ,११ माघ । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले कतारको दोहामा रहेको राजनीतिक कार्यालयको नयाँ प्रमुखमा तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरलाई नियुक्त गरेको छ । अफगानिस्तानमा विगत १७ वर्षदेखि जारी

एक्काइस हजार अफगान शरणार्थी घर फर्के

काठमाडौँ,१० माघ । अफगानिस्तानमा जारी द्वन्द्वको कारण छिमेकी देश पाकिस्तान र इरानमा शरण लिन पुगेका २१ हजार अफगान शरणार्थी आफ्नो देश फर्केका छन् । संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी एजेन्सी ९आइओएम० ले

विशेषबलमाथि आक्रमण १८ को मृत्यु

मैदान शार, अफगानिस्तान, ७ माघ : अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा भएको एक आतङ्ककारी आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा उक्त

सुरक्षा कारबाहीमा आठजना तालिबान मारिए

काठमाडौँ । अफगानिस्तानको पूर्वीप्रान्त कुन्दुजको चारदरा जिल्लामा भएको कारबाहीका क्रममा आठ जना तालिबान मृत्यु भएको बताइएको छ । अफगानिस्तानको सरकारी स्रोतले सो जनकारी दिएको छ । उक्त स्रोतले बिहीबार दिएको

उम्मेदवारको गोलीहानी हत्या

काठमाडौँ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन । अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काठमाडौँ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय राजधानी काला–ए–नाउ शहरको पूर्वमा पर्ने जिल्ला

जेलरको हत्या गरी फरार तालिबानी कैदी

काठमाडौँ । अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार भएका छन् । सोक्रममा अन्य दुईजना घाइते भएको एक अधिकारीले सोमबार जानकारी दिएका छन् । आइतबार साँझ

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

काठमाडौँ । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय आइओएमले बुधबार जानकारी दिएको छ । पाकिस्तानबाट सरकारी