नयाँ दिल्ली, २५ असार । भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा
भारत र पाकिस्तानबीच काश्मिरमा तनाव बढेको छ । नियन्त्रित रेखामा आतंकवादी घुसपैठ र आक्रमण हुनसक्ने भन्दै भारतले अमरनाथ यात्रा रोकेको केही दिनमै आतंककारीलाई मारिदिएको जनाएको छ । पाकिस्तानको सीमा सुरक्षा