Logo

Tag: अरनिको राजमार्ग

धुलिखेल–खावा सडकमा दुई दिन मालवाहक सवारी सञ्चालनमा रोक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २० । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक

विस्तृत पढ्नुहोस
सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक, १ भदौ । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो

धुलिखेल–खावा सडक खण्डमा ट्रिपर चलाउन रोक

काभ्रे, असार २७ । जिल्ला प्रशासन कार्यालयले काभ्रेले अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडक खण्डमा ट्रिपर सञ्चालनमा निषेध लगाएको छ । निर्माणाधीन धुलिखेल–खावा सडक खण्डमा वर्षाका कारण सडक क्षति भएको र

सडक माथिबाट पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध

काभ्रे, असार २५ । सडक माथिबाट पहिरो खसेपछि अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित ५० किलो क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । गएराति ९ बजेतिरबाट सडक अवरुद्ध भएको

वर्षाका कारण अवरुद्ध बिपी र अरनिका राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं, २२ असार । बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै

कछुवाको गतिमा सूर्यविनायक–धुलिखेल सडक विस्तार : डेढ वर्षमा २५ प्रतिशत काम

काठमाडौं, असार ४ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ। भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई

अरनिको राजमार्ग : साँगा-धुलिखेल सडक विस्तार तीव्र

काभ्रेपलाञ्चोक, १३ जेठ । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडक विस्तारले तीव्रता पाएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुई वटा ठेक्का

‘अरनिको राजमार्ग विस्तार निरन्तर’

काभ्रेपलाञ्चोक, १० वैशाख । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको

साँगा–धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक, १२ चैत । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई

धुलिखेल–खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम

काभ्रेपलाञ्चोक, २१ असोज । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम

राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

काभ्रेपलाञ्चोक, १ भदौ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ । लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको

काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी

भादगाउँ, १७ साउन । अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न