Logo

Tag: अरनिको राजमार्ग

२० मिटर भासियो अरनिको राजमार्ग, चीन आउ–जाउ बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, साउन १६ । अविरल वर्षाको कारण अरनिको राजमार्ग २० मिटर भासिएको छ। राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, डाक्लाङमा सडक भासिएको हो। सडक भासिएका कारण

विस्तृत पढ्नुहोस
अरनिको राजमार्ग भासिएपछि तातोपानी नाका अबरुद्ध

काठमाडौं, १६ साउन । निरन्तर वर्षाले अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा सडक भासिदा बाटो अबरुद्ध भएको छ । आज बिहान करिब ५ बजे सडक भासिएको हो ।

अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो

बनेपा, १६ फागुन: काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा

पनौती मकर मेलाले दिनभर राजमार्ग जाम

भक्तपुर, २९ माघ: काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ । मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारीसाधनको

अरनिको राजमार्गमा जोडिएको सय रोपनी जग्गा भू-माफियाको कब्जामा, जनप्रतिनिधिसँगको मिलेमतोमा ग्रिनहिल भिलेज हाउजिङमा

काठमाडौं, ६ माघ । अरनिको राजमार्गसँग जोडिएको भक्तपुरको रिखेटार क्षेत्रमा करिब १०० रोपनी सार्वजनिक जग्गा हडपिएको छ । त्यहाँ जनप्रतिनिधि समेत मिलेर ग्रिनहिल भिलेज हाउजिङ प्रा.लि.ले धमाधम निर्माण बढाएको छ

टिपरको ठक्करले स्कुटर चालकको मृत्यु

भक्तपुर, ११ मङ्सिर: अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

भक्तपुर, असार ३ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी चारदोबाटोमा मोटरसाइकल आफै अनियन्त्रित भई सडक बीचमा रहेको आईल्याण्डमा ठक्कर खाई दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । बुधबार राति

टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन

मध्यपुरथिमि, २७ वैशाख: टिपरले एक स्कुटरलाई ठक्कर दिँदा पछिल्लो चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको

सूर्यविनायक–धुलिखेल सडक विस्तारः जाइकासँग अपेक्षा

– सञ्चिता घिमिरे काठमाडौँ, २६ फागुन : अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि

क्षतिग्रस्त अरनिको राजमार्ग गर्न एक अर्ब ४४ करोड २० लाख रुपैयाँ लाग्ने

काठमाडौं, पुस ३। चीन सरकारको सहयोगमा अरनिको राजमार्गको सुधार हुने भएको छ । अरनिको राजमार्गको बाह्रबिसेदेखि तातोपानीसम्मको खण्ड सुधारका लागि चीन सरकारको प्रस्तावलाई नेपाल सरकारले अनुमति दिइसकेको छ । सडक विभाग, विकास

अरनिको राजमार्ग पुनर्निर्माण गरिदिने चीनको प्रस्ताव

सिन्धुपाल्चोक, मंसिर २६ । भूकम्प तथा बाढीपहिरोबाट क्षतविक्षत बनेको नेपाल–चीन जोड्ने पहिलो उत्तरी नाका अरनिको राजमार्ग पुनर्निर्माणका लागि चीन सरकारले प्रस्ताव गरेको छ । ८० मिलियन युआन (१ अर्ब ४४

अझै शुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार

काठमाडौं, मंसिर २४ । काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले