काठमाडौं, २५ असार । नेपाल जेसिजका पूर्व अध्यक्ष अर्जुन प्रसाईले आगामी संसद्को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।