Logo

Tag: अर्थमन्त्री डा प्रकाशशरण महत

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री महतको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपरासी, १६ फागुन । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उद्योग वाणिज्य सङ्घ नवलपरासीले सदरमुकाम परासीमा आयोजना

विस्तृत पढ्नुहोस
संसद्मा अर्थमन्त्री महतले पेश गरेको आगामी बजेटको सिद्धान्त र प्राथमिकतामा के छ ?

काठमाडौं,१४ फागुन । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेश भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका

प्रधानमन्त्रीसँग आफ्नो कुनैपनि असमझदारी नभएको अर्थमन्त्रीको प्रष्टीकरण

काठमाडौं,४ फागुन । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो कुनैपनि असमझदारी नभएको प्रष्टीकरण दिएका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीबीच खटपट भएको समचार सार्वजनिक भएपछि आज मन्त्रालयमा पत्रकार

विद्युतीय गाडीको प्रोत्साहन गर्न दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भयो: अर्थमन्त्री महत

काठमाडौं,१२ माघ । अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा

लगानी सम्मेलनको तयारी तीव्र पार्न अर्थमन्त्री डा.महतको निर्देशन

काठमाडौँ, ५ माघ । आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा प्रकाशशरण महतले निर्देशन दिएका छन् । आज बसेको लगानी

अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री डा महत

काठमाडौँ, १८ कात्तिक : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उहाँले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई

इजिप्ट पुगेर अर्थमन्त्री महतले सुनाए : विश्वले सामना गरेका चुनौतीहरू

काठमाडौँ, ८ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय

आर्थिक रुपान्तरणको गर्न देशभित्र र बाहिर हुने नेपालीहरूको सहभागिता आवश्यकः अर्थमन्त्री महत 

काठमाडौं,२ असोज । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रुपान्तरणको लागि देशभित्र र बाहिर हुने नेपालीहरुको सहभागिता आवश्यक रहेको बताएका छन्। मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतिक अनावरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले

लुम्बिनी र पोखराभन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्यो, प्राथमिकतालाई सही यकिन गर्न सकेनौंः अर्थमन्त्री महत

काठमाडौं,२५ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् । ११०औँ बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई सम्बोधन गर्दै महतले

संसदलाई बन्धक बनाएर एमालेले लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडायो: अर्थमन्त्री महत

काठमाडौं,३२ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले संसदलाई बन्धक बनाएर प्रमुख प्रतिपक्षी दल एमालेले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् । बिहिबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री

अर्थतन्त्र,बैंकको ब्याजदर र बैंकिङ क्षेत्रको बारेमा गभर्नर र वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री महत

काठमाडौं,२८ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले गभर्नर महाप्रसाद अधिकारीसहित सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई छलफलमा बोलाएका छन् । आइतबार साँझ साढे ५ बजे ब्याजदरको सम्बन्धमा छलफल गर्न भन्दै

नेपालको आर्थिक विकास र रुपान्तरणमा युवाको भूमिका महत्त्वपूर्ण छः अर्थमन्त्री महत

काठमाडौं, २७ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित