Logo

Tag: अर्थ मन्त्रालय

‘डिलिट’ भनिएको फुटेज रिकभर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ११ । अर्थ मन्त्रालयले उपलब्ध गराएको ‘हार्डडिस्क’बाट नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ ।

विस्तृत पढ्नुहोस
सीसीटिभी फुटेज प्रकरणः अहिले ८ बजे शर्माले बयान दिने

काठमाडौ, साउन ५ । ‘सीसीटिभी फुटेज प्रकरणबारे बयान लिन संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ‘छलफल गर्न’ भन्दै आज बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन निर्देशन दिएको

अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर छानविन समितिलाई दिएन

काठमाडौं, २ असार । बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानविन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज दिन आनाकानी गरेको छ । संसदीय समितिले पटक

बजेट कार्यान्वयन मार्गदर्शन जारी

काठमाडौं, साउन २ । आइतबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित ‘बजेट कार्यान्वयन मार्गदर्शन’ जारी गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

काठमाडौं, असार ३० । सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त

अर्थले कसरी दिन सक्ला सीसीटीभी फुटेज?

काठमाडौं, असार २९ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग सीसीटीभी फुटेजसहितका

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

काठमाडौं, असार २३ । लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड

मोबाइल अफ गरेर बिदामा बसे अर्थसचिव मरासिनी

काठमाडौं, असार २२ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका

अर्थ मन्त्रालयमा राति छिरेका विचौलिया लुकाउन सीसीटीभी फुटेज गायब

काठमाडौं, १९ असार । सरकारले काठमाडौं उपत्यकाका चोकहरुमा सीसीटीभी जडान गरेको छ । मुख्य चोकहरुमा जडान गरेको सीसीटीभी फुटेज सडक दुर्घटना वा अन्य गम्भीर प्रकृतिको घटनाको अनुसन्धानमा प्रयोग हुन्छ ।

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

काठमाडौं, १९ असार : अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक

नारा मितव्ययी, व्यवहार फजुलखर्ची

काठमाडौं, असार १४ । अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती विष्णुप्रसाद पौडेलको अध्यादेश बजेटलाई गत भदौमा प्रतिस्थापन गरे । प्रतिस्थापन बजेटमार्फत उनले विभिन्न शीर्षकअन्तर्गतको १० प्रतिशत खर्च कटौती गर्ने भनेका थिए ।

अर्थ मन्त्रालयको जवाफ: मङ्सिरमा छिटो, जेठमा ढिलो !

काठमाडौं, असार ९। मध्याह्नको चर्को घाम, सिंहदरबारको गेटमा भीडभाड छ । झापाको शिवसताक्षी नगरपालिका–६, धौलेचोकका ७१ वर्षीय लक्ष्मीप्रसाद भण्डारी पुरानो झोला र हातमा केही कागजपत्र बोकेर सिंहदरबारको दक्षिण गेटमा आफ्नो