Logo

Tag: अलैँची खेती

तेब्बर बढ्यो कालो सुनको भाउ

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, २२ पुस। अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ

विस्तृत पढ्नुहोस
सङ्कटमा अर्बौ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

झापा, मंसिर २४ । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

ताप्लेजुङ, २४ भदौ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार

फल दिने बेला अलैँचीका बोट मर्न थालेपछि किसान चिन्तित

बागलुङ- २०७६ सालदेखि​ व्यावसायिक अलैँची खेती गर्दै आएका ताराखोला गाउँपालिका–२ अर्गलका कृषक अहिले निराश छन्। फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका हुन्। चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट

१० महिनामा सात अर्ब २८ करोडको अलैँची र तीन अर्ब ३५ करोडको चिया निर्यात

काठमाडौं, जेठ १३ । मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची

ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउने चटारो

ताप्लेजुङ, कात्तिक १६ । ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य

अलैंचीको मूल्य बढे पनि किसानले लिन सकेनन् फाइदा

ताप्लेजुङ, असार ४ । ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैंचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढेसँगै मूल्य वृद्धि

ज्यामरुङमा व्यवसायिक अलैंची खेतीमा बढ्दो आकर्षण

काठमाडौं, २८ भदौ । नेपाल एग्रो फर्म हाउस निलकण्ठ नगरपालिका वडा नम्बर–११ धादिङ ज्यामरुङको ब्यबसायिक अलैंची खेतीतर्फ किसानहरु आकर्षित भएका छन । राजधानी काठमाडौंबाट ४ घण्टाको दुरिमा सहजै पुग्न सकिन्छ,

अलैँचीमा सकसः बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

इलाम, भदौ २२ । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने

खाडी मुलुक छिर्न ‘हलाल’ सर्टिफिकेट लिने प्रक्रियामा नेपालका अलैंची व्यवसायी

विराटनगर, भदौ २१ । नेपाली अलैंची सबभन्दा बढी खपत हुने खाडी मुलुकहरूमा ‘हलाल’ सर्टिफिकेट प्राप्ति प्रक्रियामा अलैंची व्यवसायीहरूले पहल अगाडि बढाएका छन् । कतारमा नेपाली अलैंचीले ‘हलाल’ सर्टिफिकेट पाए नेपालकै

डुब्दै अलैँची किसान

काठमाडौँ,३ माघ । अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो । झण्डै सात लाख रुपैयाँ लगानी थपेर

अलैँची खेतीमा रम्दै कृषक

भोजपुर । भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्ने गरेका छन