तनहुँ, २२ फागुन । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार
काठमाडौं, २२ फागुन । तनहुँको सदरमुकाम दमौलीको हार्डवेयरबाट फैलिएको आगो निभाउने प्रयास जारी छ । व्यास नगरपालिका–४ स्थित मुख्यचोकको भुपाल हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको हो । हार्डवेयरबाट सल्किएको
जनकपुरधाम, २ फागुन । आगोमा जलेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । बागमती नगरपालिका–८ गिरी टोल बस्ने ६५ वर्षीय रामअशिष साहको आइतबार आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिरहा, २३ पुस । सिरहाको एक होटलमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–१० बस्ने ३० वर्षीय गुञ्जेश्वर साहले छप्रारीमा सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा
गमगढी, ३० कात्तिक । मध्यराति मुगुको गमगढीमा आगो दन्कियो । स्थानीयको घरमा पूजाका लागि बालिएको दियोबाट सुरु भएको आगलागीले दर्जनौं घरमा छोइसकेको थियो । मानिसहरुको भागदौड मच्चियो । रुवाबासी चल्यो
तनहुँ, १० बैशाख । म्याग्दे गाउँपालिका–७ धयराघारी निवासी दीपक भण्डारी १२ वर्ष अगाडि कोत्रेमा सडक दुर्घटनामा परी घाइते भए । पोखराबाट घर फर्किदै गर्दा दुर्घटनामा परेर मेरुदण्ड भाँचिएपछि भण्डारी पूर्ण
बाग्लुङ, ११ फागुन । बाग्लुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी
मनाङ, २ फागुन: हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो
मनाङ, २३ माघ: लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको छ । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको
खोटाङ, १७ माघ: आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने
मनाङ, माघ १७ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि
–नवीन लामिछाने मनाङ, ४ माघ: जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण