Logo

Tag: आगो

आगो निभेपछि आउँछ दमकल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० मंसिर । सुनसरीको इटहरी चोकस्थित बिग बार होटलमा केही दिनअघि आगो लाग्यो। चौथो तलामा भएको आगलागीबाट ४ करोड रुपैयाँभन्दा बढीको क्षति भयो। आगो

विस्तृत पढ्नुहोस
शरीरमाथी आगो लगाएर उपचार

वर्तमान समय विज्ञानको हो । विश्वले आज ज्ञान विज्ञानमा नै बढि विश्वास गरेको छ । चीन आज अरु देश भन्दा विकसित र प्रविधिमा निकै नै अगाडी फड्को मारिसकेको छ ।

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

सुर्खेत, २७ मङ्सिर : कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने

हलिउड नायक लियोनार्दोमाथि एमेजनको जङ्गलमा आगो लगाउन पैसा दिएको आरोप

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले हउिलड नायक लियोनार्दो डिकाप्रियोमाथि एमेजनको जङ्गलमा आगो लगाउन पैसा दिएको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रपति भवनमा बोल्दै एमजेनको लागि भन्दै सक्रिय एनजीओहरुको आलोचना गरे जसमा

होटल नेवा किचनमा आगलागी

जुम्लाको सदरमुकाम खलंगास्थित होटल नेवा किचनमा लागेको आगो नियन्त्रणमा लिँदै नेपाली सेना । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तस्बिरः विजय रावत/रासस

दरबारमार्गको भिक्ट्री लाउन्जबारमा लागेको आगो निभाइयो

काठमाडौं, २६ असोज । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आज साँझ लागेको आगो निभाइएको छ । विद्युत् सर्ट भई साँझ

सुबिसुमा आगोको मुश्लो छुटेपछि (तस्वीरसहित)

काठमाडौं । दिउँसो बालुवाटारस्थित सुबिसुको कार्यालयमा एकाएक आगलागी भयो । इन्टरनेटसेवाप्रदायक कम्पनि सुविसुमा लागेको आगो निभाउन अग्निनियन्त्रकलाई निकै कठिन भयो । आगो निभाउन र घटनास्थलमा थप क्षति पुग्न नदिन सुरक्षाकर्मी

चार हजार वर्षयता ननिभेको आगो

अजरवैजानको यानार डागको पहाडमा बलेको आगो चार हजार वर्षयता निभेको छैन । आगोको भूमि भनी चिनिने उक्त क्षेत्रमा प्राकृतिक ग्याँसको भण्डार भएकाले ग्याँस निरन्तर बलिरहेको हो । पाचौं शताब्दीमा यानार