Logo

Tag: आजको मौसम

आज देशभरको मौसम सफा रहने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ३० । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै

विस्तृत पढ्नुहोस
काठमाडौंमा आज यस वर्षकै चिसो, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं, मंसिर २९ । आज काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

आज तराई क्षेत्रमा हुस्सु र कुहिरो, अन्य क्षेत्रको मौसम सफा रहने

काठमाडौं, मंसिर २९ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ

आज देशभरको मौसम सफा रहने

काठमाडौं, २८ मङ्सिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ

उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस

काठमाडौं, २७ मङ्सिर । काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको

उपत्यकाको तापक्रम निरन्तर घट्दो, आज यो वर्षकै चिसो

काठमाडौं, मंसिर २६ । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको

देशभर पश्चिमी वायुको प्रभाव, आज कहाँको मौसम कस्तो?

काठमाडौं, मंसिर २५ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भु-भागमा हल्का बर्षा सुरु, आज कहाँको मौसम कस्तो?

काठमाडौं, मंसिर २४ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश,लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहि र बाँकी प्रदेशका

आजदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं, मंसिर २३ । जल तथा मौसम विज्ञान विभागले आजसाँझदेखि मौसममा बदली हुने जनाएको छ । विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका

आजको तराईमा हुस्सु, काेशीका पहाडी भू-भागमा पानी पर्ने सम्भावना

काठमाडौं, २२ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा

आज कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली

काठमाडौं, मंसिर २१ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान

आज देशभरको मौसम सफा रहने

काठमाडौं, मंसिर २० । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका