काठमाडौ, १५ कात्तिक । १२ वर्षअघि रौतहटको राजपुरस्थित फर्दवामा भएको बमकाण्डका अभियुक्त निलम्बित सांसद मोहमद अफताब आलमलाई आजीवन कारबासको सजाय मागसहितको अभियोगपत्र दर्ता भएको छ