दार्चुला, भदौ ११ । दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना
पोखरा, भदौ ६। पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् । जलेर घाइते
काठमाडौं, ३० जेठ । काठमाडौंको माइतीघर मण्डलामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । सरकारले नागरिकता नदिएको भन्दै ती व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् । लामो समयदेखि नागरिकता माग्दै आन्दोलनमा
काठमाडौं, २४ चैत्र । काठमाडौंमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । नयाँ बानेश्वारमा अन्दाजी ५० वर्षिय एक पुरुषले आत्मदाहको प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास
काठमाडौं, ६ फागुन । सप्तरीमा एक महिलाले आत्मदाह गरेकी छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ की ४० वर्षीया राजुदेवी शाहले शुक्रबार आत्मदाह गरेको प्रहरीले जनाएको छ । उनले घरमा कोही नभएको
काठमाडौं, १८ माघ । बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ निवासी ५२ वर्षीय शेरबहादुर जिसीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । जिसीले
काठमाडौं, १६ माघ । पोखरामहानगरको काहुँखोलामा आगोले जलेर घाइते भएकी संगीता सापकोटाको निधन भएको छ । आइतबार उनको घरमा व्यवसाय गरी बस्ने कृष्णबहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेपछि उनलाई बचाउन खोन्दा
काठमाडौं, १५ माघ । पोखरामहानगरेको काहुँखोलामा जलेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षीय पुरुष र एक महिला रहेकी छन् । घाइते भएका दुवै जनाको अवस्था गम्भिर
काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद् मोहनबहादुर बस्नेतले नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले
काठमाडौं, माघ १२ । उद्योग व्यवसाय, व्यापारदेखि राजनीतिसम्ममा हात हाल्दासमेत ‘असफल’ भएपछि संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्य अन्ततः ‘राज्यको व्यथितिसँग निरीह’ बन्दै संसारबाट बिदा भएका छन् ।
काठमाडौं, ११ माघ । गृहमन्त्री रबि लामिछाने किर्तिपुरस्थित किर्तिपुर वर्न अस्पताल पुगेका छन्। लामिछाने मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेमप्रासद आचार्यको मृत्युभएपछि आफन्तले राज्य संयन्त्रले यो घटनामा चासो नदेखाएको भन्दै
काठमाडौं, माघ ११ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रेमप्रसाद आचार्यको मृत्युको प्रमुख कारण राज्य भएको आरोप लगाएका छन्। इलामका प्रेमप्रसादको आत्मदाहबाट बुधबार मृत्यु भएपछि मेयर शाहले राज्यका