Logo

Tag: आन्तरिक उडान

आन्तरिक उडान असोज दोस्रो सातादेखि खोल्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २९ । ६ महिनादेखि बन्द रहेको नियमिततर्फको आन्तरिक उडान असोजको दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हाल सरकारले अन्तर्राष्ट्रियतर्फको उद्धार र व्यावसायिक

विस्तृत पढ्नुहोस
आन्तरिक उडान खोल्न गृहकार्य सुरु

काठमाडौं, भदौ २६ । सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय

आन्तरिक उडानमा अन्योल

काठमाडौं, भदौ १५ । विमान कम्पनीले यही भदौ १६ देखि आन्तरिक उडान सुरु गर्ने तयारी गरेका छन्। अन्तर्राष्ट्रिय नियमित उडानसँगै आन्तरिक उडान पनि सुरु हुने नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता

आन्तरिक उडानमा विदेशीले तिर्ने डलर भाडा हटाउने तयारी

काठमाडौं, भदौ १०। आन्तरिक उडानको हवाई भाडामा नेपाली र विदेशीका निम्ति एकरूपता कायम गर्ने उद्देश्यले सरकारले डलर फेयर प्रावधान हटाउने तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र

उडानका लागि विमानस्थल तयार तर उडानमा कटौती

काठमाडौं, साउन २१ । कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए

आज उद्वार उडानको अन्तिम दिन

काठमाडौं, असार २८ । जेठ २३ गतेदेखि जारी उद्वारका उडान आजबाट बन्द हुने भएका छन् । सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेसँगै आज ७ वटा उडान हुनेछन् । आज

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं, ९ फागुन । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय

भद्रगोल आन्तरिक उडान

पोखरा, कार्तिक १८ । शनिबार बेलुकी साढे ५ बजे पोखरा विमानस्थलबाट बुद्ध र यती एयरलाइन्सका दुई जहाज काठमाडौं उड्ने तयारीमा थिए। निर्धा्रित समयभन्दा दुई घण्टा बढी समय ढिला गरेर आएका

प्रतिकूल मौसमले आन्तरिक उडानमा समस्या

काठमाडौँ, ८ साउन । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।

उडान नहुँदा चार दिनदेखि २०० यात्रु अलपत्र

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले

काठमाडौँ–रुम्जाटार–विराटनगर उडान सुचारु

ओखलढुङ्गा, १७ जेठ । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडाँैबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा

मौसमले उडान प्रभावितः हेलिकप्टर नउडाउन अनुरोध

काठमाडौँ, २० वैशाख । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ ।