Logo

Tag: आन्तरिक पर्यटक

सदरमुकामसँगै जोडिएको वडामा टिप्दैन मोबाइल नेटवर्क, स्थानीय र पर्यटकलाई सास्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

सोलुखुम्बु, मंसिर १३ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा

विस्तृत पढ्नुहोस
आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो

डोल्पा, १२ मङ्सिर । हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका

मार्फामा बढ्दै पर्यटक

म्याग्दी, १२ मङ्सिर । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो

चित्ताकर्षक ‘सानो आँधीमूल’लाई पर्यटकको प्रतीक्षामा

तनहुँ, मंसिर ५ । बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित चित्ताकर्षक सानो आँधीमूल संरक्षणसँगै पर्यटकको प्रतीक्षामा छ । प्राकृतिक छटाले भरिपूर्ण यो स्थानको समुचित विकास गर्न सके आन्तरिकमात्र होइन बाह्य पर्यटकलाई आकर्षित

चिसो बढेपछि सुनसान ढोरपाटनको बुकी क्षेत्र

ढोरपाटन, कार्तिक २८ । चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला

पर्यटकको बसाइ लम्ब्याउन पदमार्ग निर्माण

दमौली, कार्तिक २७। तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको ‘चाङ्गाधुरी’

म्याग्दी, कार्तिक २७ । म्याग्दीको मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको

आन्तरिक पर्यटकको रोजाइमा ‘चिल्ड्रेन पार्क’

तनहुँ, कार्तिक १९ । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको

घुमघामको याम : गण्डकीमा कहाँकहाँ घुम्ने ?

गण्डकी, कार्तिक १९। यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन्। यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन्। पदयात्रामा जान असोजदेखि मंसिरसम्मको

पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो

काठमाडौं, कार्तिक १५ । रासस सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

म्याग्दी, कार्तिक ३ । यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी, कार्तिक २ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानीका होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहिबार