Logo

Tag: आयात

चिनी आयात गर्न अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १६ । सरकारले चिनी आयात गर्न दुई वटा संस्थालाई अनुमति प्रदान गरेको छ। मन्त्रिपरिषद् बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ

विस्तृत पढ्नुहोस
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व संकलन

सिन्धुपाल्चोक, साउन २ । नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सकंलन भएको छ । सो आर्थिक

खुल्यो रसुवा भन्सार, चीनबाट आयात सुरू

रसुवा, असार ३१ । रसुवा भन्सार कार्यालय टिमुरेले भन्सार जाँचपास सुरु गरेको छ । कोरोना भाइरसको प्रभावले गत फागुन महिनाको १५ गतेदेखि बन्द रहेको नाका गत सोमबार एकतर्फी सञ्चालनमा आएपछि

दुई अर्बको सामान अलपत्र

वीरगन्ज, असार २६ । सरकारले आयातमा प्रतिबन्ध लगाएपछि करिब दुई अर्ब रुपैयाँको कृषिजन्य वस्तु वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा अलपत्र परेको छ। वीरगञ्जको सिर्सिया बन्दरगाहमा पछिल्लो दुई महिनादेखि केराउ, छोकडा, मरिच र

तातोपानीबाट साढे आठ अर्बको आयात

सिन्धुपाल्चोक, असार २३ । नेपाल र चीनबीचको सबैभन्दा ठूलो व्यापारिक तातोपानी नाकाबाट साढे आठ अर्ब रुपियाँ बराबरको सामग्री आयात भएको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण चार वर्ष

१० महिनामा २८ करोडको बेसार आयात

काठमाडौं, असार ११ । नेपालीले दाल–सब्जी पकाउँदा प्रायः छाकपिच्छे प्रयोग गर्छन्, बेसार। औषधीय गुण भएको त्यही बेसारमा पनि नेपाल आत्मनिर्भर छैन। हुन त यसको आयात परिमाण सानो देखिन्छ। तर, त्यसबापत

तातोपानीबाट सवा आठ अर्बको आयात

सिन्धुपाल्चोक, असार ८ । पूर्ववत अवस्थामा फर्किन प्रयासरत उत्तरको प्रमुख तातोपानी नाका भएर चालु वर्षको बितेका ११ महिनामा चीनबाट झण्डै सवा आठ अर्व रुपैयाँ मूल्यका सामग्री नेपाल आयात भएका छन्।

भारतबाट ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाखको तरकारी आयात

काठमाडौं, बैशाख २४ । लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि

२८ दिनमा ८५ करोडबढिको औषधि आयात

काठमाडौं, बैशाख १० । लकडाउन सुरु भएपछिको २८ दिनमा ८५ करोडभन्दा धेरैको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चैत ११ देखि वैशाख ७ गतेसम्म ८५

खाद्यान्‍न र औषधि आयात बढ्यो

काठमाडौं, बैशाख ६ । लकडाउनपछि खाद्यवस्तु तथा अत्यावश्यक सामानको आयात ह्वात्तै बढेको छ। बजारमा अभाव सिर्जना हुन नदिन सरकारी निकायसँगै निजी क्षेत्रले आपूर्ति बढाएका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका

पाम आयलको परकम्प

काठमाडौं, माघ ४ । यतिबेला नेपालका एकथरी ‘निर्यात उद्यमी’को चित्कार सुनिन थालेको छ– ‘हाम्रा उद्योगरलगानी डुब्नै लाग्यो, लौ न सरकार बचाइदेऊ।’ पछिल्लो २ वर्षयता नेपालको ‘मुख्य निर्यात उत्पादन’का रूपमा सरकार,

आयातमा कडाइ

काठमाडौं, २३ पुस । सरकारले वस्तु तथा सेवा आयातमा कडाइ गरेको छ। व्यावसायिक रूपमा सामान आयात गर्दा एउटा कन्साइनमेन्ट चलानीबाट एकपटकमा एकथरी सामान मात्रै ल्याउन पाइनेछ। एउटा चलानीबाट धेरै किसिमका