Logo

Tag: आर्थिक वर्ष २०७८/७९ को बजेट

स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड

काठमाडौं, जेठ १६ । सरकारले स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन गरेको छ। शनिवार अर्थमन्त्री विष्णु पौडेलले वार्षिक बजेट सार्वजनिक

विस्तृत पढ्नुहोस
बजेटमा राहत प्याकेज

काठमाडौं, जेठ १६ । शनिवार सार्वजनिक गरिएको आव २०७८/७९ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक

अध्यादेशबाट आयो १६ खर्ब ४७ अर्बको बजेट

काठमाडौं, जेठ १६ । प्रतिनिधिसभा विघटन गरेको कामचलाउ सरकारले अध्यादेशमार्पmत आगामी आर्थिक वर्ष (आव) २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो

आज बजेट सार्वजनिक हुने

काठमाडौं, जेठ १५ । आज आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक हुँदैछ । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५

झन्डै १६ खर्बको बजेट आज

काठमाडौं, जेठ १५ । संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८(७९ को बजेट सार्वजनिक हुँदै छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री

सरोकारवालाको बजेट सुझावः पूर्ण होइन, काम चलाउ

काठमाडौं, जेठ १४ । संसद् विघटन भई चुनाव घोषणा भएको अवस्थामा काम चलाउ बजेट ल्याउन सरोकारवाला पक्षले सरकारलाई सुझाव दिएका छन्। अल्पमतको चुनावी सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्नेगरी पपुलिस्ट कार्यक्रम

अध्यादेशबाट बजेट ल्याउने तयारी

काठमाडौं, जेठ १०। सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा

बजेटमा राजस्व परामर्श समितिको सुझावः अनलाइन बिजनेशलाई ‘ट्र्याकिङ’ गरौं’

काठमाडौं, जेठ ५ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि सरकारले लिनुपर्ने राजस्व नीतिका सम्बन्धमा राजस्व परामर्श समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । अर्थमन्त्री विष्णु पौडेललाई हालै बोर्डले

पुनर्कर्जाको व्यवस्था बजेटमै गर्नुपर्ने माग

दमक, बैशाख १५। होटेलहरूको लगानीको आकार हेरी सरकारले पुनर्कर्जाको व्यवस्था बजेटमै गर्नुपर्ने माग होटेल एशोसिएशन नेपाल (हान)ले गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सुझाव दिँदै हानले