Logo

Tag: इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल

कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा इन्द्रेणीकै पूर्व कलाकार शर्मिला श्रेष्ठले मुद्दा दर्ता

विस्तृत पढ्नुहोस
कृष्ण कँडेलले दिए शर्मिला श्रेष्ठसहित ६ जनाविरूद्ध गाली बेइज्जतीको मुद्दा

काठमाडौं, फागुन ५ । लाइभ दोहोरी प्लेटफर्म ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले लोक दोहोरी गायिका शर्मिला श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । कँडेलले शुक्रबार काठमाडौं जिल्ला अदालतमा श्रेष्ठसहित जीवन टण्डन,

‘ह्यारेसमेन्ट’आरोप लागेपछि कृष्ण कँडेलको पत्रकार सम्मेलन, यस्तो छ प्रष्टीकरण

काठमाडौं,४ फागुन । चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूमाथि लागेका आरोपको खण्डन गरेका छन् । इन्द्रेणीमै कार्यरत रहेका केही कर्मचारीहरुले ‘ह्यारेसमेन्ट’ को आरोप लागेपछि आज पत्रकार सम्मेलनको आयोजना गर्दै