Logo

Tag: इन्सेक

सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक

विस्तृत पढ्नुहोस
संविधान विरोधी क्रियाकलाप नगर्न इन्सेकको आह्वान

काठमाडौँ, ६ मङ्सिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्णरूपमा सम्पन्न गर्न आह्वान गरेको छ

बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण : इन्सेक

काठमाडौँ, १५ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटना लापरबाही र उदासिनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

विश्व खाद्य कार्यक्रमले वितरण गर्ने खाद्यान्नको पूर्वपरीक्षण अनिवार्य गर्न इन्सेकको माग

काठमाडौं, २१ फागुन। विश्व खाद्य कार्यक्रमअन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको छ । उक्त घटनाप्रति इन्सेकले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै

‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

कर्णाली, ८ फागुन: कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक

गाउँमै मिलापत्र हुँदा मानव अधिकारका घटना हुम्लामा न्यून

सिमकोट, १३ मङ्सिर: स्थानीयस्तरमै मिलापत्र गर्न थालिएकाले हुम्ला जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना न्यून देखिएकोे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला शाखाले आयोजना गरेको नेपाल मानव

लक्षित समुदायलाई जनगणनामा प्राथमिकता दिन इन्सेकको अपिल

काठमाडौँ, २६ कात्तिक: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लक्षित समूह र समुदायलाई प्राथमिकता दिएर जनगणनाको विवरण टिप्न र टिपाउन सरोकारवाला समक्ष अपिल गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा

नगर प्रमुखलाई इन्सेकको ज्ञापनपत्र

भक्तपुर, ८ कात्तिक: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश अन्तर्गतको मानवअधिकार समूहकोे नगरस्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, आवास तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै आज चाँगुनारायण नगरपालिकालाई ज्ञापनपत्र

साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना

काठमाडौँ, ७ भदौ: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८

बलात्कारका घटना बढ्दो : इन्सेक

२६ माघ: इलाममा गएको चार वर्षमा (सन् २०१७ देखि २०२०)मा ९० बलात्कारका घटना घटेको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९

स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सप्तरी, २ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा बुधबार राजविराज नगरपालिका कार्यालयको वैठक कक्षमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको संविधान, भाग ३

बालअधिकार हननको घटनामा वृद्धि

सप्तरी, १४ पुस: सप्तरीमा बालअधिकार हननको घटनामा वृद्धि हुँदै गएपछि सरोकारवाला चिन्तित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले सोमबार सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनमा अभिलेख गरिएको