काठमाडौं, १७ जेठ । नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलो पटक सहकार्य गरेको छ ।