Logo

Tag: उजुरी

मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्यौट, दुई मुद्दा दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगन्ज, १६ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्यौट गरेको छ । अनलाइनबाट

विस्तृत पढ्नुहोस
बेपत्ता नगरप्रमुखविरुद्ध सात सय ६८ उजुरी

बलेवा, ३० जेठ । केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै

रबिविरुद्धको उजुरी प्रहरीले लिएन

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिएको छैन्। गत शुक्रबार सर्वोच्चले लामिछाले नेपाली नागरिकता पुन: प्राप्त नगरेको भन्दै उनको सांसद् पद खारेज गरेको थियो।

अख्तियारमा बाराका स्थानीय तहका उजुरी बढी

वीरगञ्ज, १ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाराबाट बढी उजुरी परेका छन् । सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका

हेल्चेक्र्याइँ र ठगी गर्ने व्यापारीविरुद्ध उजुरी गर्न आग्रह

सप्तरी, २२ असार: स्वास्थ्यमाथि हेल्चेक्र्याइँ र ठगी गर्ने व्यापारीविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । राजविराजमा सोमबार आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा भएको

टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी

काठमाडौँ, १४ असार: टोखा नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजुरी बाटोको विवाद तथा जग्गाको सिमाना मिचिएकोलगायतका छन् । न्यायिक

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित

लमजुङ, ४ माघ: महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । बेंसीशहर नगरपालिका– ८ फूलबारीमा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमा मात्र

न्याय परिषद्का सबै काम ठप्प

काठमाडौं, भदौ २५ । कोरोना संक्रमण जोखिमका कारण न्याय परिषद् बैठक बस्न सकेको छैन। तीन महिनादेखि बैठक अवरुद्ध हुँदा न्यायाधीशमाथिको छानबिन र सरुवाको काम रोकिएका छन्। ‘कोरोनाका कारण परिषद् बैठकलगायत

कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बढ्दै

कर्णाली, २० साउन : कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्सेनी बढ्दो क्रममा रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय (अदुअवा)सुर्खेतले बन्दाबन्दीका कारण गत आर्थिक वर्ष सङ्ख्यात्मक रूपले घटेको

चन्द्रागिरिमा दुई वर्षमा ६७ उजुरी

काठमाडौँ, २१ असार : चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा ४६ र आव २०७६-७७ मा २१ उजुरी दर्ता भएका हुन्

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्

मध्यपुरथिमि, ५ फागुन : महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको न्यायिक समितिमा परेका सो सम्बन्धी उजुरी

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

महेन्द्रनगर, माघ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् । कार्यालयका अनुसार डोटी जिल्लाका सङ्घसंस्था र स्थानीय तहका योजनामा अनियमितता भएको भन्दै यो