Logo

Tag: उत्तमराज सुवेदी

नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुम उद्‍घाटन

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, ७ मंसिर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको

विस्तृत पढ्नुहोस
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला

काठमाडौं, ५ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने आरोपी पत्ता लगाएको डिआइजी उत्तमराज सुवेदीसहितको टोलीलाई स्थानीयले फूलमालासहित बिदा गरेका छन् । दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित विदा गरेका हुन्।

अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ

काठमाडौं, ५ फागुन । भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपी पत्ता लगाउन सफल भएपछि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी चर्चाको शिखरमा छन् । उनी आफै बैतडी पुगेर घटनास्थलमै खटिएर

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी

काठमाडौं, ४ फागुन । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीहरुलाई एक/दुई दिनमै सार्वजनिक गर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा

प्रहरी जवान जागिरबाट निकालिएपछि प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाऊ आदेश

डोटी, साउन ३२ । उच्च अदालत दिपायल राजपुरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित प्रहरी उपरीक्षक दिलीपसिंह देउवा र सम्बन्धित कार्यालयका नाममा कारण देखाऊ आदेश जारी

नेपाल प्रहरीले गर्यो पर्दाफास : एटिएम ह्याकरले गरे यस्तो सनसनीपूर्ण खुलासा,कहाँ हुंदैछ अर्को ह्याक

काठमाडौं, १७ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौँ प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौंको शान्ति, सुरक्षाको अवस्था आजको दिनमा एकदमै राम्रो रहेको स्पष्ट पारेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट

एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ (तस्विरसहित)

काठमाडौं, १५ भदौ । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्ग्स्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा

‘अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर’

काठमाडौ, ३२ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र

सिसडोलमा प्रहरी र स्थानीयवासीबीच झडप

काठमाडौँ : काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द

आईजीपी खनाल थाइल्याण्ड प्रस्थान

काठमाडौँ, ६ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज दिउँसो

सामाजिक अपराध बढ्दैः प्रवक्ता सुवेदी

काठमाडौँ,१५ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय देशमा सङ्गठित अपराध घट्दै गएको तर सामाजिक अपराध बढ्दै गएको बताउनुभएको छ । विगतमा प्रहरीलाई साङ्गठनिक अपराध

नेपाल प्रहरीले भन्यो बम्जनलाई समातेर कारबाही गर्छौ -हेर्नुहोस भिडियो

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले रामबहादुर बमजनको विषयमा छानविन भइरहेको र दोषि देखिए कारवाही हुने बताएका छन् । कार्यक्रममा प्रवक्ता सुवेदीले बमजनले मान्छे बेपत्ता बनाएको भन्ने उजुरी परेकाले त्यसको सुक्ष्म