Logo

Tag: उम्मेदवार

उम्मेदवारले सञ्चारमाध्यममा कतिसम्म विज्ञापन गर्न पाउँछन्? हेर्नुहोस् मापदण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक ९। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित

विस्तृत पढ्नुहोस
लिखित प्रतिबद्धताबिना मतदाता फकाउँदै उम्मेदवारहरू

काठमाडौं, कात्तिक ६ । मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु(याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल

जिम्मेवारी बिर्सेर विकासे नारा उराल्दै उम्मेदवार

काठमाडौं, कात्तिक २ । प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारले विकासे आश्वासनसहितका नारा लगाउँदै चुनावी प्रचार थालेका छन्। बिनाघोषणापत्र जनताबीच पुगेका उम्मेदवारले आफूले जितेपछि बाटोघाटो बनाइदिने, ट्राफिक व्यवस्थापन गर्नेलगायत आश्वासन छर्न थालेका

कस्ता व्यक्ति उम्मेदवार बन्न अयोग्य (विवरणसहित)

काठमाडौं, २१ असोज । प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न निर्वाचन आयोगले निश्चित योग्यता तोकेको छ । त्यसबाहेक विभिन्न कारणले उमेर पूरा भएको व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य हुन्छ । २५

कस्ता व्यक्ति उम्मेदवार बन्न योग्य (मापदण्डसहित)

काठमाडौं, २१ असोज । प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न निश्चित योग्यता पूरा गरेको हुनुपर्छ । निर्वाचन आयोगले २५ वर्ष उमेर पूरा भएको नेपालको नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । त्यसबाहेक

काठमाडौंकै उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौं, साउन १५ । देशको सङ्घीय राजधानी काठमाडौंभित्रै निर्वाचन आयोगको केन्द्रीय कार्यालय छ। जिल्ला निर्वाचन कार्यालय पनि काठमाडौंको रिङरोडभित्रै छन्। यद्यपि स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका विभिन्न पालिकाबाट चुनावमा स्पर्धा

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे?

काठमाडौं, जेठ ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् ।

नौजना उम्मेदवारको मृत्यु

काठमाडौं, बैशाख २९ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी

स्थानीय तह निर्वाचनः कुन पदमा कति उम्मेदवार?

काठमाडौं, बैशाख २८ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि नगर प्रमुखमा ३ हजार २ सय ३८ जना र उपप्रमुखमा १ हजार ९ सय ६४ जनाको उम्मेदवार अन्तिम प्रतिस्पर्धामा

दुई जना उम्मेदवारको मृत्यु

काठमाडौं, बैशाख २७ । स्थानीय तहको निर्वाचनका लागि मौन अविध सुरु हुन एक दिन अघि दुई जना उम्मेदवारको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुखका उम्मेदवार

प्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता

हुम्ला, बैशाख २२ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला लगाइदिएका छन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले

‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन उपहार’

काठमाडौं, बैशाख २२ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् ।