Logo

Tag: ऊर्जा

‘नेपालको विद्युत् दक्षिण एसियाली समृद्धिको आधार’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दक्षिण एसियाली क्षेत्रको समृद्धि र विकासको आधारका रूपमा नेपालको जलविद्युत् बन्ने बताएका छन् ।

विस्तृत पढ्नुहोस
नेपालबाट ९ हजार मेगावाट ऊर्जा आयात बाङ्ग्लादेशको चाहना

काठमाडौं २६ कार्तिक । चार दिने सदभावना भ्रमणका क्रममा बाङ्ग्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलवार काठमाण्डू आइपुगेका छन्। दक्षिण एसियाका यी दुई छिमेकी मुलुकबीचको सम्बन्ध पछिल्लो समय सम्पर्क सञ्जाल तथा

मन्त्री पुनको दाबी : दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने दाबी गरेका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले

अब विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छः मन्त्री पुन

नवलपरासी, ५ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताएका छन् । पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सोमबारदेखि भारतमा

काठमाडौँ, २४ असोज : नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक यही

दिगो विकास लक्ष्य हासिल गर्न ऊर्जा क्षेत्रको भूमिकामा जोड

काठमाडौं, ४ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वच्छ, भरपर्दो र आधुनिक ऊर्जाको सुनिश्चित गरी सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियानमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको दृढता

काठमाडौं, ३२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गरेका छन् । प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा

‘सबै समुदायको अधिकार स्थापित गर्नका लागि संशोधन गर्न सकिन्छ’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ‘अनन्त’ संविधान गतिशिल दस्ताबेज भएको र आवश्यक परे संशोधन हुनसक्ने बताएका छन्। सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं

रणनीतिक महत्वका १८० प्रसारण लाइन ऊर्जाको प्राथमिकतामा

रमेश लम्साल : सरकारले उत्पादित विद्युत्लाई माग भएको स्थानमा पु¥याउने लक्ष्यका साथ चालू आर्थिक वर्षमा महत्वका साथ कूल १८० साना ठूला प्रसारण आयोजनालाई अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत

ऊर्जा क्षेत्रमा सघन लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ, १६ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा आएका चीन, कोरिया र अष्ट्रियाका लगानीकर्तालाई ढुक्क भएर नेपालको जलस्रोतमा लगानी गर्न आग्रह गर्नुभएको छ । ती देशका

ऊर्जाका आयोजना : ठेक्का सम्झौताअनुसार काम भएन

काठमाडौँ, १७ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका ४० प्रतिशत बढी ठेक्का सम्झौताको म्याद थप नभएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको ‘नेपाल सरकारद्वारा सञ्चालन

नेपाल-चीन ऊर्जा संयन्त्र बैठक असोजमा

काठमाडौँ, २५ भदौ / नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ । ऊर्जा, जलस्रोत

Screenshot