Logo

Tag: ऋण

वैदेशिक सहायताः अनुदानभन्दा ऋणको अंश बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक ४ । वैदेशिक सहायताका लागि दातृ निकायहरूसँग गरिने ‘बार्गेनिङ पावर’ कमजोर बन्दा पछिल्लो समय अनुदानभन्दा ऋणको अंश बढ्दै गएको छ । दातृ निकायहरूले

विस्तृत पढ्नुहोस
खाद्य सङ्कटले गर्दा ऋण काढेर छाक टार्दै

–रामचन्द्र न्यौपाने डोल्पा, ३ कात्तिक: करिव ५० वर्षको देखिने उपल्लो डोल्पाका नेयार भोटेको मुखाकृति देख्दैमा थाहा हुन्छ कि उहाँ ठूलै पीरमा हुनुहुन्छ। ।डोल्पोबुद्ध गाउँपालिका–१स्थित धो गाउँमा बस्दै आउनुभएका उहाँ बिहान

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

–दिलकुमार लिम्बू फुङलिङ, २८ असोज:  कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्यजदरमा ऋण लिने चलन अहिले हट्दै गएको

कर्मचारीको ऋण मिनाहा

झापा, २८ असोज: झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हेपाटाइटिसका कारण मृत्यु भएका बजार प्रतिनिधि सुकमती राजवंशीले संस्थाबाट लिएको रु छ लाख २९ हजार ऋण मिनाहा गरेको छ ।

वाग्मती प्रदेश सरकारको सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम

वाग्मती, २३ असोज: वाग्मती प्रदेश सरकारले युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम लागू गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा

कर्णाली, १७ असोज: महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ । सुर्खेतको लेकबेँसी नगरपालिका–९

भारतीय सहायतामा ऋणको भारी

काठमाडौं, असोज १५। भौगोलिक रूपमा सहज आवतजावत गर्न सकिने छिमेकी भारतसित नेपालको सामाजिक र व्यापारिक सम्बन्ध जति निकट छ, नेपालको विकासमा पनि भारतले त्यत्ति नै सहयोग पुर्‍याइरहेको आम बुझाइ छ

२७ अर्ब ऋण लिन वार्ता टोली गठन

काठमाडौं, असोज १३। सरकारले विभिन्न दातृ निकायहरुबाट २७ अर्बभन्दा बढी सहुलियतपूर्ण ऋण लिने भएको छ । बजेटरी कार्यक्रम सपोर्टका लागि सरकारले विश्व बैंक, एसियाली विकास बैंक ९एडीबी० जस्ता ठूला दातृ

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

४ असोज: भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी २४० मिलियन डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ । हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका

चीनमा गरिबी निवारणका लागि पाँच वर्षमा १५ खर्ब युआन परिचालन

४ असोज: चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका छन् । चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा

ज्यानमारा बन्न थाल्यो ऋण

काठमाडौं, २९ भाद्र । भक्तपुरमा एकै परिवारका तीनजनाको रहस्यमयी मृत्युको हत्यापछि आत्महत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेको छ । मृतक सुदीप अधिकारीले रोजगारी गुमाएका र ऋणमा डुबेको खुलेको छ ।

प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋण

भदौ ८, काठमाण्डौ । सोमबार नेपाल राष्ट्रबैँकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋणभार परेको छ । राष्ट्र बैंकको तथ्यांकले राष्ट्र ऋण ३५ दशमलब

Screenshot