काठमाडौं, २५ माघ । प्राइम टाईम्स टेलिभिजनको दैनिक कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा हिजो राति गायिका मञ्जु पौडेल, गायकहरु रविन लामिछाने र अर्जुन सहभागी छन्
काठमाडौं, १६ माघ । पत्रकार ऋषि धमलाले अधिवक्ताहरू डा. कुमार शर्मा आचार्य, राजाराम घिमिरे र लोचन भट्टराईसँग बहस गरेका छन् । धमलाले सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै चार जना
काठमाडौँ, १८ पुस । रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसंग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको
काठमाडौं, १७ पुस । राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था आउने र आफ्नै नेतृत्वमा आउने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार
काठमाडौं, ३० मंसिर । हिजो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा प्रदर्शन गरेको छ । सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ । तर, नेकपाका नेताहरुले भने
मंसिर २७, भक्तपुर । जन्मदिनको अवसरमा युवा उद्यमी तथा निर्माण व्यवसायी शान्ति शाहीले बाल सुधार गृहमा सहयोग गरेकी छिन् । सानोठिमीस्थित बाल सुधार गृहमा १ सय ८० जना बालबालिकालाई पुग्ने
काठमाडौं, २७ मंसिर । आज शनिबार काठमाडौंको भृकुटीमण्डपमा सरसफाई अभियान चलाईएको छ । उक्त अभियानमा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलापनि सहभागी भएका छन् ।
काठमाडौं, १७ मंसिर । राष्ट्रिय समाचार समितिका तस्वीर सम्पादक कृष्णराज गौतमलाई पितृशोक परेको छ । उनका पिता ईश्वरचन्द्र गौतमको गत शुक्रबार राति ८ बजे हृदयाघातबाट निधन भएको हो । उनी
काठमाडौं, ११ मंसिर । बीबीसीको विश्वभरि विशेष योगदान दिने १०० महिलाको सूचिमा नेपालबाट परेकी १९ वर्षीया सपना रोका मगरसँग पत्रकार ऋषि धमलाले विशेष कुराकानी गरेका छन् । हिजो राति प्राइम
काठमाडौं, ८ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधान-सम्पादक ऋषि धमला कोरोना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं, ७ मंसिर । वरिष्ठ कलाकार नीर शाहले विस्तारै नेपालको सिनेमा क्षेत्र जुर्मुराउन थालेको सुनाए । जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफूहरुले सिनेमा क्षेत्रलाई खुलाउनतिर सरकारले जोड दिनुपर्ने सुझाव दिएको शाहले
काठमाडौं, २७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएर होम-आईसोलेशनमा बसेका पत्रकार ऋषि धमलालाई स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार