युवा युवतीले एउटै प्रकारको कपडा लगाउने त नृत्य गर्दा मात्र देखेका छौ । तर भारतको बासवाडा जिल्लामा आदीवासी युवक युवतीहरुले एउटै कपडा लगाउने गर्छन् ।