Logo

Tag: एनसेल

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ कार्तिक । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स्

विस्तृत पढ्नुहोस
यस्तो छ एनसेलको तिहार अफर

काठमाडौं, १० कात्तिक । निजी क्षेत्रको प्राइभेट लिमिटेडले तिहार र छठ पर्वलाई लक्षित गरी फोरजी डेटा बोनस योजना ल्याएको छ । योजना अनुसार प्रयोगकर्ताले चार गुणा बढी फाइदा लिन सक्छन्

एनसेलको पिआरबिटी सेवामा नयाँ योजना

अब आफ्नै धुन बनाई बोनस ब्यालेन्स र पुरस्कार जित्न सकिने काठमाडौं, ६ असोज । एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न

‘एनसेललाई खरब करबाट उन्मुक्ति दिन खोजिएकाले छाड्नहुन्न’ (भिडियोसहित)

काठमाडौं, भदौ २३ । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले एनसेललाई पूँजीगत लाभकरबाट उन्मुक्ति दिने गरी सर्वोच्च अदालतको फैसला बेठिक भएको बताएका छन् । उनले झण्डै ६२

एनसेलको पक्षमा फैसला दिने न्यायाधीशमाथि महाभियोगको माग

काठमाडौं, भदौ २२ । एनसेलसँग पूँजीगत लाभकर नउठाउनु भनी फैसला दिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि महाभियोगको माग भएको छ । आज संसदमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले

एनसेलको ६० अर्ब करबारे सर्वोच्चको फैसला उल्टने

काठमाडौं, भदौ २२ । एनसेलको कर निर्धारणमा सर्वोच्च अदालतले गरेको फैसलामाथि सरकार पुनरावलोकनमा जाने भएको छ । एनसेललाई २० अर्ब फाइदा हुने गरी अदालतले गरेको फैसला त्रुटीपूर्ण भएको भन्दै संसद

एनसेलको पक्षमा सर्वोच्चको फैसला बेठिक भन्दै देव गुरुङले गरे पुनरावलोकनमा जान माग

काठमाडौं, भदौ २२ । सर्वोच्च अदालतले एनसेलको पक्षमा गरेको फैसलालाई बेठिक भन्दै नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देवबहादुर गुरुङले प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले

एनसेलबारे फैसलापछि सर्वोच्च अदालत…

काठमाण्डौ । विवादास्पद एनसेल कर प्रकरणबारे सर्वोच्च अदालतको फैसला विवादमा तानिएको छ । ठूला करदाता कार्यालयले गरेको एनसेलको कर निर्धारणलाई गत भदौ १० गते सर्वोच्च अदालतले बदर गरेको थियो ।

एनसेल बहिष्कार अभियान चलिरहँदा विप्लवले दिए बन्द गर्ने चेतावनी

काठमाडौं, १९ भदौ । विद्रोही विप्लव समूहले एनसेल बन्द गरिदिने चेतावनी दिएको छ । एनसेलले कर छली गरेको भन्दै कारबाहीको चेतावनी दिदै बन्द गरिदिने चेतावनी दिएको हो । विप्लव समूहका

एनसेल बहिष्कार लहर चल्यो

काठमाडौं । ६२ अरब कर छली गरेको एनसेलमाथि बहिष्कारको लहर चलेको छ । एनसेलका सिमकार्डहरु प्रयोग नगर्न सामाजिक सञ्जालहरुमा लहर चलेको छ । एनसेल कर छली सतहमा आएपछि सर्वसाधारणले कर

देशलाई एनसेलले ठग्यो भन्दै रेखा थापाले भनिन् ‘राष्ट्रघाती एनसेल बहिष्कार गरौं’ (भिडियोसहित)

काठमाडौं । लोकप्रीय नायिका रेखा थापाले एनसेलले राज्यलाई ठगेको भन्दै बहिष्कार गर्न भनेकी छिन् । आफूले एनसेल प्रयोग गर्न छाडिसकेको भन्दै तीन करोड नेपाली जनतालाई एनसेल बहिष्कार गर्न भनिन् ।

सर्वोच्च अदालत एनसेलको पक्षमा

काठमाडौं, ९ भदौ । सर्वोच्च अदालतले एनसेलबाट ३९ अर्ब रुपैयाँ लाभकर असुल्ने ठूला कर दाता कार्यालयको निर्णय खारेज गरिदिएको छ । सोमबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले ३ वैशाखमा ठूला