Logo

Tag: एमसीसी

एमसीसीबारे गठबन्धनभित्र तीन धार, कस्ले अड्कायो हलो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ कात्तिक । सत्ता गठबन्धनभित्र एमसीसीबारे तीनवटा धार देखिएको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी हुबहु पास गर्नुहुने पक्षमा एउटा धार छ

विस्तृत पढ्नुहोस
एमसीसीबारे देउवा र प्रचण्डमध्ये कस्ले झूट बोले ?

काठमाडौं, २२ कात्तिक । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि चर्चामा ल्याइदिए । बेलायतबाट फर्किएलगत्तै देउवाले एमसीसीबारे बोले । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न आफू र प्रचण्डले अमेरिकालाई

गलत प्रावधान नसच्याएसम्म एमसीसी संसदबाट पारित हुँदैन् : लिलामणि पोखरेल (भिडिओसहित)

काठमाडौं, २० कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लिलामणि पोखरेलले एमसीसीका प्रावधान नसच्याएसम्म संसद्बाट पारित नगरिने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

प्रचण्डद्वारा एमसीसीको ‘बाहिर विरोध भित्र भित्रै सम्झौता’

काठमाडौं, १८ कात्तिक । एमसीसी यथास्थितिमा पारित गर्न नहुने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल देखिएका छन् । सत्ता गठबन्धनका दलमध्ये प्रधानमन्त्री

देउवा र प्रचण्डले एमसीसी पास गराउन पत्र पठाएको खुलासा

काठमाडौं, १८ कात्तिक । एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर पत्र पठाएको खुलासा भएको छ । अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्स

एमसीसी अनुमोदन नभएकोमा अमेरिकाको चिन्ता

काठमाडौं, कार्तिक १५। संसद्को पछिल्लो अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एमसीसीको मुख्यालयले एक विज्ञप्ति

एमसीसी पारित होला ?

काठमाडौं, १४ कात्तिक । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुने या नहुनेमा अझै अन्यौल छ । ५० करोड डलरको विकाससम्बन्धी सहयोग प्रतिनिधि सभाबाट पारित हुनुपर्नेमा हुन सकेको छैन

एमसीसी पारित गर्ने दुस्साहस गरे प्रधानमन्त्री देउवाले राजीनामा दिनुपर्छ : देव गुरुङ (भिडिओसहित)

काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीबारे पाँच दलीय गठबन्धनमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । हिजो राति

एमसीसी पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास हुने बताएका छन् । पछिल्लो समय एमसीसीलाई लिएर विवाद भैरहेको बेला प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । बाढी/पहिरो र डुबान प्रभावित

‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै काठमाडौंमा ६ दलको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २२ असोज । एमसीसी खारेज गर्नुपर्ने माग गर्दै ६ दलले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेपालका लागि नेपाली पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी, नेत्रविक्रम चन्द

एमसीसी खारेज गर्न माग गर्दै भृकुटिमण्डपमा विरोध प्रदर्शन

काठमाडौँ, २१ असोज। अमेरिकी सहयोग एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको

एमसीसी सम्झौता पारित गर्न निजीक्षेत्रको आग्रह

काठमाडौं, असोज २१ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न निजीक्षेत्रले आग्रह गरेको छ । निजीक्षेत्रका तीनओटा छाता संगठनले यसको कार्यान्वयनका लागि संयुक्त रूपमा आवाज उठाएका छन्